काठमाडौं, १३ बैशाख । सर्वोच्चमा गर्भनर महाप्रसाद अधिकारीले दिएको रिट न्यायाधीशद्धय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा परेको छ । आज अन्तरिम आदेशको निरन्तरताको लागि पेसीमा चढेको रिटमाथि छलफल गर्न दुई पक्षलाई बोलाइएको छ । सरकारले आफुलाई निलम्बन गरेको भन्दै अधिकारीले गत बैशाख ५ गते दायर गरेको रिटमा आज सुनुवाईका लागि दुवै पक्षलाई […]