कुनै बेला पूर्वी तराईका मोरङ, सुनसरी र झापामा जुट खेती मनग्य हुन्थ्यो । उत्पादित जुट कच्चा पदार्थका रूपमा प्रयोग गरी दर्जनभन्दा बढी उद्योग सञ्चालनमा थिए । तर पछिल्लो समय जुट खेती खुम्चिँदै जाँदा केही उद्योग बन्द छन्
चितवन– चितवनको भरतपुर अस्पतालबाट झण्डै १० किलोमिटर टाढा जुटपानीका एक पक्षघातको बिरामी नौ महिनासम्म घरमै थलिए । पक्षघात भएका बिरामीले सरकारी भरतपुर अस्पतालमा एक लाखसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा आर्थिक अभावमा घरमै थलिनु पर्याे । ती बिरामी मात्रै होइन, अरु धेरै पक्षघातका बिरामी धेरै खर्च हुन्छ भन्ने डरले उपचार नै नगरी बस्ने गरेका छन् […]
काठमाडौं । आम उपभोक्ताको मुद्दालाई सम्बोधन गर्न गठन गरिनुपर्ने उपभोक्ता अदालत २६ वर्षदेखि तयारी थलिए पनि गठन हुन सकेको छैन । उपभोक्ता ठगिने क्रम घटाउन र गैरकानुनी काम गर्नेलाई कारबाही गर्न सजिलो होस् भनेर यस्तो अदालत गठनको तयारी थालिएको हो । उपभोक्ता संरक्षण ऐन २०५४ मा उपभोक्तालाई पर्ने मर्काविरुद्ध उपचार दिलाउने निकायको स्थापना गरी उपभोक्ताको […]
The post खै उपभोक्ता अदालत ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
डडेल्धुरा । डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका–८ गुप्तीगडा गाउँमा झन्डै एक हप्तादेखि फैलिएको झाडापखालाबाट एक सय ६० जना स्थानीय थलिएका छन् । उनीहरूको स्थानीय विद्यालयमा उपचार केन्द्र स्थापना गरेर उपचार गरिन थालिएको छ । झाडापखालाकै कारण एक किशोरीको मृत्यु भएको गुप्तीगडा गाउँमा हाल स्वास्थ्यकर्मीहरुको टोलीले गाउँमै उपचार सेवाप्रदान गरिरहेको परशुराम नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख […]
दाङ – पली ठेडी मगरलाई गोठमा बिरामी भएर थलिएका गाई गोरुको पिरलो छ। गाईगोरु थलिएको महिना दिन भयो। गाईको शरीरमा सुरुमा फोका उठ्यो। त्यसपछि शरीरभरी फैलियो। अहिले गाई र गोरुको खुट्टामा नराम्रोसँग घाउ बनाएको छ। औषधी उपचार गर्दापनि निको नभएपछि समस्या थपिएको हो।‘अब त खेतीको बेला पनि आइहाल्यो। गोरु हिँड्न सक्दैन’ प्युठान सरुमारानी गाउँपालिका- ६ […]
हेटौंडा औद्योगिक क्षेत्र देशकै सबैभन्दा ठुलो औद्योगिक क्षेत्र हो । कोभिड–१९ महामारीका कारण देशका अन्य क्षेत्रमा रहेका उद्योगहरुजस्तै हेटौंडा औद्योगिक क्षेत्रका उद्योग पनि नराम्ररी थलिए । कोभिड महामारी विस्तारै कम हुँदै गर्दा कतिपय उद्योग अहिले सरकारी नीति, ऐन–कानुनका कारण थप संकट झेल्न बाध्य भएका छन् ।लगातार ३ वर्षसम्म कोभिड–१९ का कारण उत्पादन नै ठप्प पारेर बसेका उद्योगहरु अहिले ऐन–कानुन, आर्थिक तथा मौद्रिक नीति समयानुकुल हुन नसक्दा थप संकट झेल्नुपरेको उद्योगीहरुको भनाइ छ
५६ वर्षीय नरबहादुर रोका अहिले विरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रभित्र बनाइएको शिविरमा बस्छन्। २०७१ साल साउन अन्तिममा आएको बाढीले उनी घरबारविहीन त भए नै अँझ त्यसपछि रोकाले दुवै खुट्टा गुमाए। ह्वीलचियरको सहारामा बाहिरभित्र गर्ने नरबहादुर रोका अहिले स...
–प्रकाश अधिकारीचिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उनलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ । अरुको साहारा बिना उठबस गर्न सक्दैनन् ।फिरन्ते राउटे समुदाय पहिले डाक्टरी उपचारमा त्यति विश्वास गर्थेनन् तर पछिल्ला केही वर्षयता भने उनीहरुको यो धारणा क्रमशः बदलिएको छ । कर्णबहादुरले पनि शुक्रबार बस्तीमा पुगेको एक सरकारी टोलीसँग उपचारक
मुगु, (नेस)। अगेनामा आगो बलिरहेको छ, ओदानमाथि एउटा ताप्केमा पीठो र केही चामलका मुठी फतफत पाकिरहेको आवाज आइरहेको छ। चुलोको दायाँपट्टी दुई छोरी एक छोरा आगोमा हात फिजाएर आगो तापिरहेका छन्। एक अधवैंशे महिला भित्र–बाहिर गर्दै केही खोजिरहेकी छन्। चुलोको पूर्वपट्टी भुइँमा एक थान कपडा ओछ्याइएको छ, त्यसमाथि एउटा महिलाको पातलो सल ओडेर गोडामाथि हात […]