डडेल्धुरा । डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका–८ गुप्तीगडा गाउँमा झन्डै एक हप्तादेखि फैलिएको झाडापखालाबाट एक सय ६० जना स्थानीय थलिएका छन् । उनीहरूको स्थानीय विद्यालयमा उपचार केन्द्र स्थापना गरेर उपचार गरिन थालिएको छ । झाडापखालाकै कारण एक किशोरीको मृत्यु भएको गुप्तीगडा गाउँमा हाल स्वास्थ्यकर्मीहरुको टोलीले गाउँमै उपचार सेवाप्रदान गरिरहेको परशुराम नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख […]