५६ वर्षीय नरबहादुर रोका अहिले विरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रभित्र बनाइएको शिविरमा बस्छन्। २०७१ साल साउन अन्तिममा आएको बाढीले उनी घरबारविहीन त भए नै अँझ त्यसपछि रोकाले दुवै खुट्टा गुमाए। ह्वीलचियरको सहारामा बाहिरभित्र गर्ने नरबहादुर रोका अहिले स...