दाङ – पली ठेडी मगरलाई गोठमा बिरामी भएर थलिएका गाई गोरुको पिरलो छ। गाईगोरु थलिएको महिना दिन भयो। गाईको शरीरमा सुरुमा फोका उठ्यो। त्यसपछि शरीरभरी फैलियो। अहिले गाई र गोरुको खुट्टामा नराम्रोसँग घाउ बनाएको छ। औषधी उपचार गर्दापनि निको नभएपछि समस्या थपिएको हो।‘अब त खेतीको बेला पनि आइहाल्यो। गोरु हिँड्न सक्दैन’ प्युठान सरुमारानी गाउँपालिका- ६ […]