राप्रपाबाट हेटौंडा उपमहानगरको मेयरमा दीपक सिंहले दिए उम्मेदवारी

मकवानपुर : हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिपक सिंहले उम्मेदवारी दर्ता गराएका छन्। हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिंहले आज उम्मेदवारी मनोनयन गराएका हुन्। त्यस्तै राप्रपाबाट उपमेयर पदमा इन्दिरा न्यौपाने डल्लाकोटीले उम्मेदवारी दर्ता गराएकी छिन् । गएको निर्वाचनमा तत्कालिन राप्रपाबाट मधुकर अधिकारी मेयरको उम्मेदवार थिए भने…

सम्बन्धित सामग्री

हेटौंडा उपमहानगर : गठबन्धनबाट मेयरमा लामा र  उपमेयरमा बानियाँको उम्मेदवारी

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनको तर्फबाट मीनाकुमारी लामा र उपमेयरमा राजेश बानियाँले उम्मेदवारी दिएका छन्।हेटौंडास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दिएका हुन्। पाँच दलीय सत्तारुढ गठबन्धनको भागबण्डा अनुसार हेटौंडाको मेयर नेकपा (एकीकृत समाजवादी) र उपमेयर नेपाली कांग्रेसले पाएको थियो। सोहिअनुसार समाजवादीकी उपाध्यक्ष लामाले मेयर र बानियाँले उपमेयरमा उम्मेदवारी दिएका हुन्।लामा २०७४ सालको निर्वाचनमा एमालेबाट हेटौंडाको उपमेयर निर्वाचित भएक

हेटौंडा उपमहानगरमा एमालेले गर्‍याे उम्मेदवारी दर्ता

स्थानीय तहको निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । निर्वाचन कार्य तालिकाअनुसार एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हेटौंडा उपमहानगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुमा उम्मेदवारी...

हेटौंडा उपमहानगर प्रमुखमा रोमनाथ भुर्तेलले गराए मनोनयन दर्ता

हेटौंडा : बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हेटौंडा उपमानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले उम्मेदवारी दर्ता गराएको छ। आईतबार हेटौंडा २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समाजवादीका तर्फबाट रोमनाथ भुर्तेलले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। उपमेयरका लागि भने समाजवादीबाट मख कुमारी तिमल्सिनाले उम्मेदवारी दर्ता गराएकी छिन्। सम्बन्धित समाचार : हेटौंडा…

हेटौंडाको मेयरमा ७ जनाले दिए उम्मेदवारी

हेटौंडा : हेटौंडा उप-महानगरपालिकाको मेयरमा ७ जनाको उम्मेदवारी परेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयरमा आइतबार ७ जनाले उम्मेदवारी दिएका हुन्।उनीहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा पुगेर उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। उनको अनुसार हेटौंडाको मेयरमा नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोद्यकुमार भट्टराई, सचेत नेपाली पार्टीका तर्फबाट रामप्रसाद गौतम,

हेटौंडा उपमहानगरको मेयरमा समाजवादीका भुर्तेलको उम्मेदवारी

नेकपा समाजवादीबाट हेटौंडा उपमहानगरको मेयर पदमा रोमनाथ भुर्तेलले उम्मेदवारी दर्ता गरेका छन् । भुर्तेलको प्रस्तावकमा केदरनाथ दुलाल रहेका छन् भने समर्थकमा देवनाथ अधिकारी छन् । त्यसैगरी उपमेयरमा मख कुमारी तिमल्सिनाले उम्मेदवारी दर्ता गरेकी छन् । तिमल्सिनाको  प्रस्तावक बालकृष्ण चौलागाईं रहेका छन् भने समर्थक अर्जुनप्रसाद न्यौपाने रहेका छन् ।

हेटौंडा उपमहानगर मेयरमा पौडेलको स्वतन्त्र उम्मेदवारी

हेटौंडा उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार देवराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । पौडेलको प्रस्तावकमा अमिर नकर्मी र समर्थक समाधान सापकोटा रहेका छन् ।

हेटौंडा पुगेर बादलले गराए उम्मेदवारी दर्ता

हेटौंडा । गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।  राष्ट्रियसभा सदस्यको रिक्त पदमा हुन लागेको उप निर्वाचनका लागि  उम्मेदवारी दर्ता गर्न हेलिकोप्टरमार्फत हेटौंडा पुगेका थापाले  बागमती प्रदेशको निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका छन् । उनको उम्मेदवारीको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् भने बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले समर्थन गरेकी छिन् ।&nb

बालुवाटारबाट हेलिकोप्टर चढेर उम्मेदवारी दर्ता गर्न हेटौंडा पुगे गृहमन्त्री थापा

काठमाडौं : राष्ट्रिय सभाको उप निर्वाचनको उम्मेदवारी दर्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल हेटौडातर्फ गएका छन्। आज बसेको स्थायी कमिटीको बैठकले निर्णय गरे लगत्तै बादल हेलिकोप्टर चढेर उम्मेदवारी दर्ता गर्न हेटौडा पुगेका छन्। गृहमन्त्री थापा प्रधानमन्त्री निवासमा रहेकाे हेलिकप्टरबाट सिधै हेटौंडा गएका हुन्।  प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहालले फोटो फेसबुकमा राख्दै भनेका छन्, 'फ्लाइङ टू हेटौंडा'यस अघि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका नेप

उम्मेदवारी मनोनयनका लागि बादलसहितको टोली हेलिकप्टर लिएर हेटौंडा पुग्यो

काठमाडौं। नेकपा (एमाले)बाट राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवार बनेका रामबहादुर थापा बादल उम्मेदवारी मनोनयनका लागि हेटौंडा पुगेका छन्। हेलिकप्टरमा हेटौंडा पुगेका बादलले उम्मेदवारी दर्ता गर्दैछन्। एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलले भने, ‘हामी हेटौंडा पुगिसकेका छौं, अब मनोनयन दर्ता गछौं।’

बादल बने एमालेको उम्मेदवार, हेलिकप्टर चढेर पुगे हेटौंडा

२४ वैशाख, हेटौंडा । राष्ट्रियसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् । उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट शुक्रबार बिहान हेटौंडा आइपुगेका छन् । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको छ । सुरुमा उम्मेदवार बन्न बादलले अस्वीकार […]