हेटौंडा उपमहानगर प्रमुखमा रोमनाथ भुर्तेलले गराए मनोनयन दर्ता

हेटौंडा : बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हेटौंडा उपमानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले उम्मेदवारी दर्ता गराएको छ। आईतबार हेटौंडा २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समाजवादीका तर्फबाट रोमनाथ भुर्तेलले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। उपमेयरका लागि भने समाजवादीबाट मख कुमारी तिमल्सिनाले उम्मेदवारी दर्ता गराएकी छिन्। सम्बन्धित समाचार : हेटौंडा…

सम्बन्धित सामग्री

हेटौंडा उपमहानगरमा मिना भर्सेस अनन्त, कसले मार्ला बाजी ?

हेटौंडा : देशभर स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ। वाग्मती प्रदेशको राजधानी हेटौंडालाई पनि अहिले चुनावी माहोलले छोपेको छ। अझ उपमहानगरपालिका समेत भएकोले यस क्षेत्रको निर्वाचनलाई चासोका साथ हेरिएको छ।  हेटौंडा उपमहानगरपालिका प्रमुखमा एमालेले संविधानसभा सदस्य अनन्त पौडेललाई अघि सारेको छ। सत्ता गठबन्धनले भने हेटौंडा उपमहानगर…

काँग्रेस मकवानपुर : सभापतिमा ३ जनाको मनोनयन दर्ता

नेपाली काँग्रेस मकवानपुरको नेतृत्वको लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आइतबार बिहानबाट सुरु भएको मकवानपुर अधिवेशनमा सभापति पदका लागि तीन जना उम्मेदवारहरूले मनोनयन गरेका हुन् ।सभापति पदमा हालका पार्टी सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र जिल्ला समितिका सल्लाहकार जयराम लामिछानेले सभापति पदमा मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।काँग्रेस मकवानपुरको नेतृत्व सर्वसम्मत रुपमा छनौटका लागि आइतबार बिहानसम्म चलेक