उम्मेदवारी मनोनयनका लागि बादलसहितको टोली हेलिकप्टर लिएर हेटौंडा पुग्यो

काठमाडौं। नेकपा (एमाले)बाट राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवार बनेका रामबहादुर थापा बादल उम्मेदवारी मनोनयनका लागि हेटौंडा पुगेका छन्। हेलिकप्टरमा हेटौंडा पुगेका बादलले उम्मेदवारी दर्ता गर्दैछन्। एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलले भने, ‘हामी हेटौंडा पुगिसकेका छौं, अब मनोनयन दर्ता गछौं।’

सम्बन्धित सामग्री

राष्ट्रियसभा उपनिर्वाचनः रामबहादुर थापाको उम्मेदवारी दर्ता

हेटौंडा। एमाले नेता रामबहादुर थापाले राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन्। एमाले स्थायी कमिटीको आज बसेको बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेपछि हेलिकप्टर लिएर एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहित हेटौंडा पुगेर उम्मेदवारी दिएका हुन्।

रामबहादुर थापालाई नै राष्ट्रिय सभाको उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा एमालेले रिक्त राष्ट्रिय सभाको सदस्य पदमा रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको स्थायी कमिटी बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । उम्मेदवारी दिने तय भएपछि बादल हेलिकप्टर चढेर हेटौंडा पुगेका छन् । जेठ ६ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन गर्ने निर्वाचन कार्यक्रम छ ।  बाग्मती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित बादल माओवादी त्यागेर एमालेमा लागेपछि उनको सांसद पद गुमेको थियो । नेपाली कांग्रेस ...

बादल बने एमालेको उम्मेदवार, हेलिकप्टर चढेर पुगे हेटौंडा

२४ वैशाख, हेटौंडा । राष्ट्रियसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् । उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट शुक्रबार बिहान हेटौंडा आइपुगेका छन् । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको छ । सुरुमा उम्मेदवार बन्न बादलले अस्वीकार […]