हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनको तर्फबाट मीनाकुमारी लामा र उपमेयरमा राजेश बानियाँले उम्मेदवारी दिएका छन्।हेटौंडास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दिएका हुन्। पाँच दलीय सत्तारुढ गठबन्धनको भागबण्डा अनुसार हेटौंडाको मेयर नेकपा (एकीकृत समाजवादी) र उपमेयर नेपाली कांग्रेसले पाएको थियो। सोहिअनुसार समाजवादीकी उपाध्यक्ष लामाले मेयर र बानियाँले उपमेयरमा उम्मेदवारी दिएका हुन्।लामा २०७४ सालको निर्वाचनमा एमालेबाट हेटौंडाको उपमेयर निर्वाचित भएक