गोकर्णेश्वरमा सुनको लेपन लगाउने काम चार वर्षदेखि अलपत्र

२१ कात्तिक, काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानाको पातामा सुन लेपन गर्न शुरु भएको काम चार वर्षदेखि अलपत्र छ । २०७४ सालमा पित्तलको पातामा सुन लेपन गरी छाना फेर्न सहयोग जुटाउने उद्देश्यले महायज्ञ गरी शुरु भएको काम अझै पूरा हुन सकेको छैन । २०७४ फागुन २३ देखि चैत २ गतेसम्म यही प्रयोजनका […]

सम्बन्धित सामग्री

छ वर्षदेखि सिँचाइ आयोजना अलपत्र

मन्थली– जिल्लाको खाँडदेवी गाउँपालिका-३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना’ छ वर्षदेखि अलपत्र परेको हो ।  बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापमार्फत सञ्चालन गरेको उक्त आयोजना विसं २०७७ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी विसं […]

सात वर्षदेखि अलपत्र मयुरधाप औद्योगिक क्षेत्रको गाँठो फुक्दै

हेटौँडा उपमहानगरपालिका–१४, स्थित सात वर्षदेखि अलपत्र मयुरधाप औद्योगिक क्षेत्रको निर्माण अगाडि बढ्ने देखिएको छ ।

फुटबल रङ्गशाला तीन वर्षदेखि अलपत्र

गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ।...

१३ वर्षदेखि अतिथि गृह भवन अलपत्र

गुल्मीमा अतिथि गृहको नाममा निर्माण सुरु गरिएको भवन विगत १३ वर्षदेखि अलपत्र परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा निर्माण सुरु गरिएको अतिथि गृह भवन विगत १३ वर्षदेखि अलपत्र परेको हो ।वि.सं. २०६६ को मध्यतिर रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ४ स्थित श्रृङ्गेश्वर तपोभूमि मन्दिरनजिकै निर्माण सुरु गरिएको भवन अलपत्र परेको स्थानीय फर्सुराम ज्ञवालीले जानकारी दिए । […]

१२ वर्षदेखि अलपत्र रहेको पुलको अनुगमन गर्दै मुख्यमन्त्री राई

खाँदबारी, १८ फागुन । विगत १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटस्थित अरुण नदीमाथिको पुलको प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज अनुगमन गरेका छन् । ठेकेदारले विभिन्न वहाना बनाई निर्माण सम्पन्न नगरी अलपत्र अवस्थामा छोडेको सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको मोटरेवल पुल विगत १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । […]

राजविराजमा सौह्र वर्षदेखि अलपत्र कन्या छात्रावास

राजविराज, १६ मङ्सिर: सप्तरीको राजविराजस्थित १६ वर्षदेखि निर्माण कार्य अलपत्र परेका कन्या छात्रावास ।-तस्वीर : अरुणकुमार यादव-रासस

चार वर्षदेखि मोटरेबल पुल अलपत्र

पर्वत – निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गमा पर्ने मोटरेबल पुल विगत चार वर्षदेखि अलपत्र रहेको छ। फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घाबीचमा रहेको लमाए खोलाको पुल निर्माण व्यवसायीको लापरबाही र गलत डिजाइनका कारण अलपत्र परेको हो। स्याङ्जाको मिर्मीदेखि पर्वतको मोदीबेनीसम्म सडकको ट्रयाक खुले पनि लमाए खोलामा पुल नबन्दा करिडोर खण्ड अधुरै छ। प्राविधिकको […]

हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र

कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र छ । पुलका चारवटा स्पानमध्ये हालसम्म दुईवटाको काम  मात्र सकिएको छ । तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा पुल कहिले...

चरिकोट मुढे सडक पाँच वर्षदेखि अलपत्र

निर्माणमा ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण पाँच वर्षदेखि अलपत्र परेको दोलखाको ‘लाइफलाइन’ मानिने चरिकोट–मुढे सडक फेरि लथालिंग बनेको छ ।  अनेकौं बहाना बनाएर वर्षाैंदेखि सडक अलपत्र पार्ने ठेकेदार कम्पनीका प्रतिनिधि...