१३ वर्षदेखि अतिथि गृह भवन अलपत्र

गुल्मीमा अतिथि गृहको नाममा निर्माण सुरु गरिएको भवन विगत १३ वर्षदेखि अलपत्र परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा निर्माण सुरु गरिएको अतिथि गृह भवन विगत १३ वर्षदेखि अलपत्र परेको हो ।वि.सं. २०६६ को मध्यतिर रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ४ स्थित श्रृङ्गेश्वर तपोभूमि मन्दिरनजिकै निर्माण सुरु गरिएको भवन अलपत्र परेको स्थानीय फर्सुराम ज्ञवालीले जानकारी दिए । […]