जुद्ध माध्यमिक विद्यालय गौरको छात्रावास भवन १८ वर्षदेखि निर्माणकै व्रmममा अलपत्र रहँदा खण्डहरमा परिणत हुँदै गएको छ । भारतीय दूतावासकोे आर्थिक सहयोगमा २०६२ साल पुस १४ गते छात्रावास भवन निर्माणका लागि शिलान्यास भएको थियो । गौर नगरपालिकाको क्षेत्राधिकारभित्र रहेको उक्त छात्रावा
गौर नगरपालिकाले १७ वर्षदेखि अलपत्र छात्रावास भवन निर्माण गर्ने भएको छ । भूमिगत संगठनको दबाब, मूल्यवृद्धि र मधेस आन्दोलनको बहाना बनाउँदै गौरस्थित जुद्ध माविको छात्रावास भवनको काम रोकिएको थियो ।