८ हजार २४३ घरमा टिनको छानो

सुरक्षित नागरिक आवास कार्यक्रमदाङ-चालू आर्थिक वर्ष ०७७-७८ मा साविक राप्तीका ४ जिल्लामा ८ हजार २ सय ४३ घरमा छानो हटाएर टिनको छानो लगाइने भएको छ । यसका लागि ४१ करोड २१ लाख ५० हजार रकम खर्च गर्ने थालिएको हो ।संघीय सरकारले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत खरको छानो हटाएर टिनको छानो लगाउने थालेको संघन सहरी तथा […]

सम्बन्धित सामग्री

लोपोन्मुख वन्यजन्तु र चरा अध्ययनको गन्तव्य कैयाकट्टा

इलाम : घना जंगलको बीचमा स्थानीय कच्चा पदार्थले बनाइएका ५ वटा घर छन्। ५ घरमा परिवार संख्या ३ मात्रै छ। घर बनाउन स्थानीय कच्चा पदार्थ प्रयोग भएकाले आकर्षक देखिन्छन्।नेपालबाट सडक नजोडिएको कैयाकट्टामा भारतीय सडक प्रयोग गरि ढुवानी गरि घरमा टिनको छानो लगाइएको छ। घरमा चिया नास्ता, खाना र पर्यटक बस्नका लागि सुविधा पनि छ।पहिलोपटक कैयाकट्टा पुग्ने जो कोहीको मनमा लाग्न सक्छ यो जंगलको बीचमा को आइपुग्ला? जंगलको बीचमा भालुले पशु चौपाया मात्रै हैन मान्छे नै खान्छ होला कसरी बसेको? तर यहाँ पुगेर चियाको चुस्की लि

ओखलढुंगामा घर जल्दा एक जनाको मृत्यु

१४ कात्तिक, काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडानम्बर ७ हर्कपुर बस्ने उमेश गौतमको घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उमेशकी भाउजू अन्दाजी ३९ वर्षीया कमला दाहाल गौतम रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी इन्सपेक्टर बालिस्टर सिंहले जानकारी दिए । सोमबार अपराह्न साढे चार बजेतिर काठले बेरेको र टिनको छानो […]

आगलागीले एक घर जलेर नष्ट

काठमाडौँ – ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय श्रीमान् लिम्बूको घर आगलागीले जलेर नष्ट भएको हो । आज दिउँसो घरमा कोही नभएको समयमा भएको आगलागीबाट टिनको छानो भएको कच्ची घर जलेको मेरिङ्देन गाउँपालिका अध्यक्ष डम्बर हाङ्गामले जानकारी दिए । समयमा नै आगो नियन्त्रण नहुँदा घरसहित घरभित्र रहेका सम्पूर्ण […]

दुई घरमा आगलागी हुँदा ४२ लाख बढीको क्षति

सोलुखुम्बुमा आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ४२ लाख बढीको क्षति भएको छ । थुलुङ दूधकोशी गाउँपालिका ९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा ४२ लाख ८० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।प्रहरी निरीक्षक रामकिशोर शाहकाअनुसार भक्तबहादुर राईको घरको भान्साकोठाबाट सुरु भएको आगोले भक्तबहादर र सँगै रहेको नौधनको घर समेत खरानीमा परिणत भएको हो ।आगलागीबाट ढुङ्गामाटोले बनेको र टिनको छानो भएको राईद्वयको दुई/दुई तले घरसहित भित्र रहेको सबै धनमाल ज

रुखले किचेर इलाममा एकजना वृद्धको मृत्यु

काठमाडौं : इलाम माई नगरपालिका–५ धोबिखोलाका ८२ वर्षीय प्रेम बहादुर आङदम्बे लिम्बुको रुखले किचेर मृत्यु भएको छ।आज बिहानको राती २ बजे पानीसँगै आएको हावाहुरीले घर नजिकै रहेको सखुवाको रुख ढलेर बाँसको टाँटी र  टिनको छानो भएको घर किच्दा सोही घरमा सुतिरहेका वृद्ध लिम्बुको घटनास्थलमा नै मृत्यु भएको इलाम प्रहरीले जनाएको छ।

दुई वर्षमा साढे आठ अजार घरमा टिनको छानो

संघीय सरकारले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत खरको छानो हटाएर टिनको छानो लगाउन थालेको संघन सहरी तथा भवन निर्माण आयोजना दाङले जनाएको छ ।दाङ-दुई वर्षको अवधिमा चार जिल्लामा आठ हजार ४ सय ४४ वटा घरमा टिनको छानो लगाइएको छ । दाङ, प्युठान, रोल्पा र रुकुम पुर्वमा आर्थिक वर्ष २०७७-०७८ सम्ममा यो संख्यामा टिनको छानो लगाइएको हो […]

आगलागी पीडितलाई टिनको छानो

तीन महिनाअघि आगलागीबाट जलेका घरमा टिनको छानो हलिएको छ । पीडितलाई आर्थिक सहयोग पनि गरिएको छ ।

सुन्दरहरैचाका विष्णु ऋषिदेवको निद्रामै बिभत्स हत्या

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेव विहान उठेर ज्याला मजदुरीका लागि जान्थे । शुक्रबार विहान उनी उठेनन् ।छिमेकीले गएर हेर्दा ओछ्यानमै बीभत्स अवस्थामा शव भेटियो । शव भेटिएपछि अनसन्धान सुरु गरेको प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ ।विष्णु बिहीबार बेलुका भाइ अकालुको घरमा खाना खाएर आफ्नै घरमा आएर सुतेका थिए । टिनको छानो... The post सुन्दरहरैचाका विष्णु ऋषिदेवको निद्रामै बिभत्स हत्या appeared first on Purbeli News.

साविक राप्तीका चार जिल्लाका आठ हजार घरमा टिनको छानो

दाङ-चालू आर्थिक वर्ष ०७७-७८ मा साविक राप्तीका ४ जिल्लामा ८ हजार २ सय ४३ घरमा खरको छानो हटाएर टिनको छानो लगाइने भएको छ । यसका लागि ४१ करोड २१ लाख ५० हजार रकम खर्च गर्ने थालिएको हो ।संघीय सरकारले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत खरको छानो हटाएर टिनको छानो लगाउने थालेको संघन सहरी तथा भवन निर्माण […]

मजदुरी नपाउने डर : पक्की घरमा बस्न मानेनन् मुसहर

स्थानीय सरकारले बनाइदिएको पक्की घर अपायक भएको भन्दै सिराहाको गोलबजार नगरपालिका क्षेत्रका विपन्न मुसहर परिवारले बस्न मानेका छैनन् । गोलबजार–३ जमदह कालाबन्जरमा भान्सा, शौचालयसहित चारकोठे टिनको छानो भएको १५ वटा पक्की...