सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेव विहान उठेर ज्याला मजदुरीका लागि जान्थे । शुक्रबार विहान उनी उठेनन् ।छिमेकीले गएर हेर्दा ओछ्यानमै बीभत्स अवस्थामा शव भेटियो । शव भेटिएपछि अनसन्धान सुरु गरेको प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ ।विष्णु बिहीबार बेलुका भाइ अकालुको घरमा खाना खाएर आफ्नै घरमा आएर सुतेका थिए । टिनको छानो...
The post सुन्दरहरैचाका विष्णु ऋषिदेवको निद्रामै बिभत्स हत्या appeared first on Purbeli News.