आगलागी पीडितलाई टिनको छानो

तीन महिनाअघि आगलागीबाट जलेका घरमा टिनको छानो हलिएको छ । पीडितलाई आर्थिक सहयोग पनि गरिएको छ ।

सम्बन्धित सामग्री

लागत नउठ्दै भत्काइयो टहरा

काठमाडौँ, ६ वैशाख । इलामको माङ्सेबुङका प्रेमकुमार माबोहाङले एक लाख ५० हजार ऋण लिएर सात महिनाअघि ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा टिनको छानो हालेर टहरा बनाए। बीमा कम्पनी र अन्यत्रबाट ऋण सापटी लिएर त्यसैमा आफूसित भएको केही रकम थप गरी टहरा बनाउनुको एउटै उद्देश्य थियो व्यवसाय गरेर जीविका चलाउने । तर, टहरा बनाउँदाको लागत नउठ्दै नगरपालिकाले […]

आफ्नो क्षेत्रमा मात्रै ओलीले खर हटाएर टिनको छानो लगाए : सांसद चौधरी

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले खरको छानो हटाइ टिनको छानो लगाउने अभियान पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको प्रयोग गरेर आफ्नो क्षेत्रमा मात्र सीमित गरेको आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो आरोप लगाएका हुन्। उनले तत्कालीन नेकपा एमालेका अध्यक्ष ओलीको सरकार हुँदा २० हजार खरको छानो विस्थापित गरेको भए पनि ती सबै कार्यक्रम झापा जिल्लाको एमाले अध्यक्ष ओलीकै निर्वाचन क्षेत्रमा मात्रै रहेको बताए। उनले जहिल्यै पनि ठूला कुरा गरेर मात्रै द...

पोखरामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु, दुई घाइते

पोखरा । पोखरामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले एकतले टिनको छानो भएको घर पुरिंदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो ।पोखरा महानगरपालिका– ६ डिहिकोपाटनमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परेर सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार र सुनिताकी १० […]

पोखरामा पहिराले घर पुरिँदा एकको मृत्यु, एक जना घाइते

पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् ।अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका […]

रुखले किचेर इलाममा एकजना वृद्धको मृत्यु

काठमाडौं : इलाम माई नगरपालिका–५ धोबिखोलाका ८२ वर्षीय प्रेम बहादुर आङदम्बे लिम्बुको रुखले किचेर मृत्यु भएको छ।आज बिहानको राती २ बजे पानीसँगै आएको हावाहुरीले घर नजिकै रहेको सखुवाको रुख ढलेर बाँसको टाँटी र  टिनको छानो भएको घर किच्दा सोही घरमा सुतिरहेका वृद्ध लिम्बुको घटनास्थलमा नै मृत्यु भएको इलाम प्रहरीले जनाएको छ।

ललितपुर मृत्यु प्रकरण: पाँचै जनाको निस्सासिएर मृत्यु भएको आशंका

ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु भएको छ। कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेको चिकित्सकको टोलीले अनुमान गरेको छ।

दुई वर्षमा साढे आठ अजार घरमा टिनको छानो

संघीय सरकारले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत खरको छानो हटाएर टिनको छानो लगाउन थालेको संघन सहरी तथा भवन निर्माण आयोजना दाङले जनाएको छ ।दाङ-दुई वर्षको अवधिमा चार जिल्लामा आठ हजार ४ सय ४४ वटा घरमा टिनको छानो लगाइएको छ । दाङ, प्युठान, रोल्पा र रुकुम पुर्वमा आर्थिक वर्ष २०७७-०७८ सम्ममा यो संख्यामा टिनको छानो लगाइएको हो […]

साविक राप्तीका चार जिल्लाका आठ हजार घरमा टिनको छानो

दाङ-चालू आर्थिक वर्ष ०७७-७८ मा साविक राप्तीका ४ जिल्लामा ८ हजार २ सय ४३ घरमा खरको छानो हटाएर टिनको छानो लगाइने भएको छ । यसका लागि ४१ करोड २१ लाख ५० हजार रकम खर्च गर्ने थालिएको हो ।संघीय सरकारले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत खरको छानो हटाएर टिनको छानो लगाउने थालेको संघन सहरी तथा भवन निर्माण […]

फुसको छाना विस्थापित गर्न सरकारले टिनको छानो उपलब्ध गराउने

प्रधानमन्त्री केपी शर्मा ओलीले खर वा फुसको छाना विस्थापित गर्न सरकारले ५० हजारको टिनको छानो उपलब्ध गराउने भएको छ।