सन्दीपको निवेदनमा सुनुवाई सकियो,आजै आदेश आउने तयारी

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु सरोजकृष्ण घिमिरे र रोशनी पौडेल घिमिरेले बहस गरेका थिए।...

सम्बन्धित सामग्री

कोशी सरकारविरूद्धको रिटमा आज आदेश आउन सक्ने

न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, ‍आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दामा आज आदेश आउने सम्भावना धेरै छ।...

सन्दीप लामिछानेको मुद्दाको सुनुवाई सकियोः के आउला आदेश?

काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदन माथिको सुनुवाइ सकिएको छ। न्यायधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा आज दिनभर वकिलहरुले बहस गरेका छन्। सुनुवाइ सकिएपछि आज नै आदेश आउने सम्भावना देखिएको छ। थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने…

सन्दीप लामिछानेको पुनरावेदन मुद्दामाथि आज सुनुवाई हुँदै

काठमाडौं। बलात्कारको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको मुद्दामाथि आज सुनुवाई हुँदैछ। सुनुवाइका लागि उनको मुद्दा पाटन उच्च अदालतका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको छ। गत हप्ता लामिछानेको मुद्दा पेशीमा चढाएपनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले सो दिनको पेसी स्थगित गरेका थिए।लामिछानेको सम्वन्धमा आज नै कुनै फैसला आउने सम्भावना समेत रहेको बताइएको छ।

अवैध रुपमा भारतबाट आउने केरा रोक्न नेपाली किसानको माग

खुला रुपमा भारतबाट नेपाल भित्रिने केरा रोक्न माग गर्दै पश्चिम नवलपरासीका केरा उत्पादक किसानले आन्दोलन सुरु गर्ने भएका छन् । राज्यले अवैध रुपमा आउने भारतीय केरा नरोक्दा नेपाली किसान धरासायी भएको भन्दै नवलपरासी केरा उत्पादन संघले आन्दोलन गर्ने बताएको हो ।संघले भदौ ९ गते जिल्ला प्रशासन कार्यालय नवलपरासीमा १६ गतेसम्म समस्या समाधान गर्न अनुरोध गरेको भएपनि त्यसतर्फ कुनै सुनुवाई नभएको संघले जनाएको छ । त्यसपछि संघले कृषि तथा पशुपंक्षी मन्त्रालयमा समस्या समाधानका लागि आग्रह गरेकोमा मन्त्रालयले समेत कुनै

आइजीपी बढुवामा कस्को पक्षमा आउला फैसला

काठमाडौं, ३१ असार । आइजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाई सकिएको छ । सुनुवाई सकिएपछि फैसला आउने अपेक्षा गरिएको छ । फैसला पोखरेलको रिटको विपक्षमा आए उनी घर जानेछन् । २० साउनबाट पोखरेल एआइजीका रुपमा उमेरहदले घर जानेछन् । फैसला पोखरेलको पक्षमा आएमा आइजीपी सिंहको फुली खोसिनेछ […]

संसद् विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते आउने

काठमाडौं, २१ असार । संसद् विघटनसम्बन्धी मुद्दाको बहस सम्पन्न भएको छ । संवैधानिक इजलासले यस मुद्दाको फैसला आगामी असार २८ गते दिने भएको छ । आज रिट निवेदकको तर्फबाट अधिवक्ताहरुले जवाफी बहस र एमीकस क्युरीले आफ्नो राय दिएको थियो । उक्त रिटको सुनुवाई सकिएकोले हेर्दा हेर्दैमा राखिएको छ । इजलासले यही असार २८ गतेको लागि […]