सोमबार अमेरिकाका डिभी लोटरीबारेका झण्डै ८ वटा मुद्दाको संयुक्त सुनुवाई गरिएको छ । दिउसो १ बजे वासिंटन डिसीको अदालतमा भएको सुनुवाईमा सन् २०२० र सन् २०२१ का झण्डै ३० हजार डिभी विजेताहरुले बाइडेन प्रशासनको सामना गरे । झण्डै ४ घण्टा चलेको सुनुवाईमा डिभी विजेता दर्जनबढी वकिलहरुले तर्कहरु पेश गरेका थिए । Ready for court 💪 […]