काठमाडौं, १८ असोज । बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास जग्गा प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गर्दै हालेको रिटमाटिको सुनुवाई सकिएको छ । तर, उक्त मुद्दाको फैसला भने कार्तिक १५ गते आउने भएको छ । उक्त रिटमाथि आज […]