काठमाडौं, २१ असार । संसद् विघटनसम्बन्धी मुद्दाको बहस सम्पन्न भएको छ । संवैधानिक इजलासले यस मुद्दाको फैसला आगामी असार २८ गते दिने भएको छ । आज रिट निवेदकको तर्फबाट अधिवक्ताहरुले जवाफी बहस र एमीकस क्युरीले आफ्नो राय दिएको थियो । उक्त रिटको सुनुवाई सकिएकोले हेर्दा हेर्दैमा राखिएको छ । इजलासले यही असार २८ गतेको लागि […]