धादिङबाट चोरी भएको कार दाङमा भेटियो !

काठमाडौं- धादिङमा दुई साता अघि चोरी भएको कार दाङमा भेटिएको छ। बा १६ च ३५ नम्बरको कार धादिङबाट हराएको थियो। दाङको तुल्सीपुर उपमहानगरपालिका-५ न्युरोडमा उक्त कार चलाइरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो। प्रहरीले स्थानीय १७ वर्षीय नविन सार्कीलाई पक्राउ गरेको छ। दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सार्कीले नै दुई साता अघि धादिङबाट चोरेर ल्याएको बताएको […]

सम्बन्धित सामग्री

हराएको २९ वर्षपछि भेटियो कार

काठमाडौं । कार हराएको २९ वर्षपछि भेटिएको घटनाले सबैलाई आश्चर्य चकित बनाएको छ । अस्ट्रियाका पूर्व फर्मुला वान रेसर गेरहार्ड बर्जरको सन् १९९५ मा चोरी भएको ‘फरारी एफ-५१२ एम टेस्टारोसा’ कार २९ बर्षपछि फेला परेको हो । गेरहार्ड बर्जर र एफ वान स्टार समेत रहेका उनका साथी जीन एलेसीको निजी कार १९९५ मा एकै साथ […]

सामान्य परामर्शबाट पनि ठिक हुन्छ मानसिक समस्या‚ खुलेर कुरा गरौँ

काठमाडौं : गत माघमा संसद् भवनअगाडि इलामका प्रेम आचार्यले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरे। समयमै प्रहरीले उद्धार गरेर अस्पताल पठाए पनि उनको निधन भयो।यस्तै अघिल्लो हप्ता सप्तकोशी नदीको पुलमा कार छोडेर बेपत्ता भएका मदन भण्डारी ट्रमा सेन्टर कार्यरत डा. प्रज्वल कोइरालाको शव केही दिनपछि सप्तकोशीमा भेटियो। जुनसुकै कारणले भए पनि यी दुई पात्रले आफू खुसी मृत्युको बाटो रोजेको देखिन्छ।यी प्रतिनिधि घटना मात्रै हुन्। पछिल्लो समय मानिस विभिन्न कारणले आत्महत्याको बाटो रोज्ने गरेका तथ्याङ्क बढ

भेटियो लुटिएको कार, लुटेरा फरार

गोदावरी नगरपालिका–१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने बाटोमा कार फेला परेको जिल्ला प्रहरी कार्यालयका वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

कैलालीमा भारतीयले लुटेर भागेको कार भेटियो

धनगढी : कैलालीको बुढीतोलाबाट लुटिएको कर्मचारीको कार भेटिएको छ। जिल्लाको गोदावरी नगरपालिका ४ स्थित बुढीतोलाबाट लुटिएको कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको प्रदेश ३-०१–२३–च ६०२१ नम्बरको कार प्रहरीले भेटाएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले गोदावरी नगरपालिका- १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने सडकखण्डमा कार फेला परेको बताए। कञ्चनपुरको दैजी घर भएका भण्डारी आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर हुन्।उनले आफू भा

गाउँपालिकाका कर्मचारीको लुटिएको भनिएको कार भेटियो

डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको भारतीयबाट लुटिएको भनिएको कार भेटिएको छ । कैलालीको गोदावरी नगरपालिका १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्रि सडकखण्डमा बेवारिसे अवस्थामा कार फेला परेको प्रहरीले जनाएको छ ।गोदावरी नगरपालिका ४ स्थित  गाईमारे भन्ने स्थानमा भण्डारीलाई कुटपिट  गर्दै कार लुटपाट भएको थियो ।  कञ्चनपुकोर भिमदत्त नगरपालिकाबाट डडेलधुराको आलितालतर्फ जाँदै गर्दा बेदकोट नगरपालिका ३ बस्ने भण्डारीले चलाएको कार लुटिएको थि

मुग्लिन–आँबुखैरेनी सडक खण्डको पहिरोमा कार र मोटरसाइकल पुरियो, २ को शव भेटियो

२७ जेठ, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा पहिरो गएको ठाउँमा २ जनाको शव भेटिएको छ । राति सडक नै टुट्ने गरी पहिरो जाँदा कार र मोटरसाइकल नदीमा खसेको डीएसपी युवराज खड्काले जानकारी दिए । पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको हो । सडक पहिरोले […]

भासिएको सडक नजिकै नदी किनारमा भेटियो दुई जनाको शव

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकसँगै मर्स्याङ्दी नदीमा दुई जना पुरुषको शव फेला परेको छ । सो पहिरोमा एउटा कार र मोटरसाइकल खसेका थिए । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो । मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । कार भने नदीमा पुगेको छ । “कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ&rdquo

आँबुखैरेनी पहिरो : कार पुरिएको अवस्थामा भेटियो, मानवीय क्षतिको आशंका

काठमाडौं :  अबिरल वर्षाले आँबुखैरेनी मुग्लिन सडक खण्ड भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।तनहुँको आँबुखैरेनी खैरेनी गाउँपालिका–४ मर्स्याङ्दी जलविद्युत केन्द्रको ड्याम नजिक राजमार्गको तलबाट पहिरो खसेकोले दुईतर्फी यातायात अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।सडक भासिएको ठाउँमा एउटा सवारी साधन पनि पुरिएको अवस्थामा देखिएकाे रेग्मीको भनाइ छ।‘एउटा कारको हुट देखिएको छ, मानवीय क्षतिको पनि आशंका छ, थाहाखबरसँग क

धादिङबाट चोरी भएको कार तुलसीपुरमा भेटियो

दाङ : प्रहरीले चोरी भएको कारसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड बस्ने १७ वर्षीय नवीन सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।करिब १४–१५ दिन अगाडि धादिङबाट बा १६ ख ८७३५ नम्बरको कार चोरी भएको र उक्त कार मंगलबार तुलसीपुरमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए। उनकाअनुसार इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा सार्कीलाई उक्त कारसहित नियन

दाङमा कारमा भेटियो ३ वटा शव फेला

दाङको तुलसीपुरमा शंकास्पद अवस्थामा ३ वटा शव फेला परेको छ । स्थानीय स्याउली बजारमा पार्किङ गरि राखेको कार भित्र तीन वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । भारतीय नम्बर प्लेटको आरजे ०१ सीसी ०८८५ नम्बरको निशानको कारभित्र तीन वटा शब फेला परेको जिल्ला प्रहरी कार्यालयका दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले जानकारी दिए  । ‘ चार महिनादेखि पार्किङ गरि राखेको कार भित्र तीन वटा शवहरु फेला परेका छन्,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले भने ‘ बेलका ...