धादिङबाट चोरी भएको कार तुलसीपुरमा भेटियो

दाङ : प्रहरीले चोरी भएको कारसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड बस्ने १७ वर्षीय नवीन सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।करिब १४–१५ दिन अगाडि धादिङबाट बा १६ ख ८७३५ नम्बरको कार चोरी भएको र उक्त कार मंगलबार तुलसीपुरमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए। उनकाअनुसार इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा सार्कीलाई उक्त कारसहित नियन

सम्बन्धित सामग्री

हराएको २९ वर्षपछि भेटियो कार

काठमाडौं । कार हराएको २९ वर्षपछि भेटिएको घटनाले सबैलाई आश्चर्य चकित बनाएको छ । अस्ट्रियाका पूर्व फर्मुला वान रेसर गेरहार्ड बर्जरको सन् १९९५ मा चोरी भएको ‘फरारी एफ-५१२ एम टेस्टारोसा’ कार २९ बर्षपछि फेला परेको हो । गेरहार्ड बर्जर र एफ वान स्टार समेत रहेका उनका साथी जीन एलेसीको निजी कार १९९५ मा एकै साथ […]

धादिङबाट चोरी भएको कार दाङमा भेटियो

धादिङबाट चोरेर ल्याएको कारसहित दाङ तुलसीपुरका एक किशोर पक्राउ परेका छन् ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ न्यु रोडका १७ बर्षीय नबीन सार्की मंगलबार तुलसीपुरमा बा १६ च ८७३५ नम्बरको कारसहित पक्राउ परेका हुन ।उनले असार १५ गते राति उक्त कार धादिङबाट चोरेर ल्याएको प्रहरी समक्ष स्वीकार गरेका छन् ।इलाका प्रहरी कार्यालय तुलसीपुरक...

धादिङबाट चोरी भएको कार दाङमा भेटियो !

काठमाडौं- धादिङमा दुई साता अघि चोरी भएको कार दाङमा भेटिएको छ। बा १६ च ३५ नम्बरको कार धादिङबाट हराएको थियो। दाङको तुल्सीपुर उपमहानगरपालिका-५ न्युरोडमा उक्त कार चलाइरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो। प्रहरीले स्थानीय १७ वर्षीय नविन सार्कीलाई पक्राउ गरेको छ। दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सार्कीले नै दुई साता अघि धादिङबाट चोरेर ल्याएको बताएको […]

‘संसारकै महँगो भोड्का’ को बोतल भेटियो

चोरी भएको तीन दिनपछि विश्वकै महँगो भोड्काको बोतल डेनमार्कको एक निर्माणस्थलमा फेला परेको छ। प्रहरीका अनुसार फेला परेको बोतल खाली छ। कार कम्पनी ‘रूसो बाल्टिक’ ले आफ्नो कम्पनीको सयौं वार्षिकोत्सवमा उक्त भोड्का उत्पादन गरेको मानिन्छ। बोतलको मूल्य करिब १३ लाख डलर तोकिएको छ। बिर्कोमा हिरा जडित बोतलको बाँकी भाग सुन र चाँदीको छ। बोतलको अगाडिको…