भेटियो लुटिएको कार, लुटेरा फरार

गोदावरी नगरपालिका–१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने बाटोमा कार फेला परेको जिल्ला प्रहरी कार्यालयका वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

कर्मचारी लुटपाट प्रकरण : भेटियो कार, लुटेरा अझै फरार

कैलालीको बुढीतोलाबाट भारतीय नागरिकहरूले लुटेर लगेको कार फेला परेको छ ।