काठमाडौं । कार हराएको २९ वर्षपछि भेटिएको घटनाले सबैलाई आश्चर्य चकित बनाएको छ । अस्ट्रियाका पूर्व फर्मुला वान रेसर गेरहार्ड बर्जरको सन् १९९५ मा चोरी भएको ‘फरारी एफ-५१२ एम टेस्टारोसा’ कार २९ बर्षपछि फेला परेको हो । गेरहार्ड बर्जर र एफ वान स्टार समेत रहेका उनका साथी जीन एलेसीको निजी कार १९९५ मा एकै साथ […]