भारतमा बनेको कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारी

एजेन्सी। भारतमा बनेको कोरोना विरुद्धको खोप कोभ्याक्सिनको तेस्रो चरणको परीक्षणको नतिजा सार्वजनिक भएको छ। परीक्षणको समीक्षा बैठकमा कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारी रहेको बताइएको छ। कोभ्याक्सिन बायोटेकले बनाएको हो। कोभ्याक्सिन प्रयोगमा ल्याइए पनि यो कति प्रभावकारी छ भन्ने सार्वजनिक गरिएको थिएन्। तेस्रो चरणको परीक्षणको नतिजा नआउँदै आपत्कालिन प्रयोगको लागि भारतले यसलाई स्वीकृति प्रदान गरेको थियो।

सम्बन्धित सामग्री

कोभ्याक्सिन ७८ प्रतिशत प्रभावकारी देखिएको भारत बायोटेकको दाबी

२६ कात्तिक, काठमाडौं । हैदरावादस्थित भारत बायोटेक कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोप ७७.८ प्रतिशत प्रभावकारी देखिएको छ । शुक्रबार भारत बायोटेकले आफूले उत्पादन गरेको कोभिड खोप ‘कोभ्याक्सिन’ भाइरसविरुद्ध प्रभावकारी देखिएको जानकारी गराएको हो । लान्सेटद्वारा गरिएको ‘पियर रिभ्यू’ले लक्षणयुक्त कोभिड-१९विरुद्ध कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएको कम्पनीको भनाइ छ । ‘प्रभावकारितासम्बन्धी विश्लेषणले २५ […]

कोभ्याक्सिन ‘अति प्रभावकारी’, सुरक्षा चिन्ता लिनुपर्दैन

भारतमा विकास भएको कोभिड १९ खोप कोभ्याक्सिन अति प्रभावकारी रहेको प्रतिष्ठित मेडिकल जर्नल लान्सेटले जनाएको छ । ‘वयस्कहरुमा कोभ्याक्सिन अति प्रभावकारी देखिएको छ,’ लान्सेटको अध्ययन प्रतिवेदनले भनेको छ,‘अन्तरिम विश्लेषणका दौरान सुरक्षाको कुनै प्रश्न उठेको छैन ।’गत सातामात्रै को भ्याक्सिनले विश्व स्वास्थ संगठनबाट आपतकालिन प्रयोगका लागि अनुमति पाएको थियो । यो खोपले अहिल्यै १७ वटा देशमा प्रयोगको अनुमति पाइसकेको छ । बीबीभी १५२ कोडले चिनिने यो खोप निष्क्रिय बनाइएको भाइरसमा आधारित क

कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारीः भारत बायोटेक

एजेन्सी। भारत बायोटेकले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ।तेस्रो चरणको परीक्षणको तथ्याङ्क विश्लेषणपछि भारत बायोटेकले लक्षण भएका कोरोना बिरामीमा कोभ्याक्सिन ७७.८प्रतिशत प्रभावकारी रहेको दाबी गरेको हो।बिना लक्षणका कोरोना बिरामीमा यो ६३.६ प्रतिशत प्रभावकारी रहेको बताइएको छ।गम्भीर कोरोना संक्रमितमा भने यसको प्रभावकारिता ९३.४ प्रतिशत रहेको कम्पनीको दाबी छ।डेल्टा भेरिएन्टविरुद्ध ६५.२ प्रतिशत प्रभावकारी रहेको जनाइएको छ।

कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारीः भारत बायोटेक

एजेन्सी।भारत बायोटेकले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ।तेस्रो चरणको परीक्षणको तथ्याङ्क विश्लेषणपछि भारत बायोटेकले लक्षण भएका कोरोना बिरामीमा कोभ्याक्सिन ७७.८प्रतिशत प्रभावकारी रहेको दाबी गरेको हो।बिना लक्षणका कोरोना बिरामीमा यो ६३.६ प्रतिशत प्रभावकारी रहेको बताइएको छ।गम्भीर कोरोना संक्रमितमा भने यसको प्रभावकारिता ९३.४ प्रतिशत रहेको कम्पनीको दाबी छ।डेल्टा भेरिएन्टविरुद्ध ६५.२ प्रतिशत प्रभावकारी रहेको जनाइएको छ।

कोरोनाविरुद्ध विकास भएका कुन भ्याक्सिन कति प्रभावकारी (सुचीसहित)

काठमाडौं, २ जेठ । कोरोना भाइरसको फरक प्रकार सक्रिय हुनथालेपछि विश्वको ध्यान भ्याक्सिन, औषधी र अक्सिजनतर्फ खिचिएको छ । नयाँ प्रकारका कोरोना भाइरसलाई विकास भइसकेको खोपले काम गर्ने हो या होइन चासो बनेको छ । भारतले विकास गरेको कोभ्याक्सिन पछिल्लो समय देखापरेका कोरोना भाइरसका प्रकारविरुद्ध पनि प्रभावकारी देखिएको रिसर्चले देखाएको छ । यो तथ्य जर्नलमा […]

भारतले विकास गरेको ‘कोभ्याक्सिन सबै प्रकारका कोरोना भाइरसविरुद्ध प्रभावकारी’

काठमाडौं, २ जेठ । भारतले विकास गरेको खोप कोभ्याक्सिन सबै प्रकारका कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएको छ । भारत बायोटेकले विकास गरेको उक्त भ्याक्सिन प्रभावकारी पुष्टि भएको अध्ययनले देखाएको हो । हालै पैदा भएका कोरोनाविरुद्धका मुख्य प्रकारलाई निष्कृय पार्न कोभ्याक्सिन प्रभावकारी देखिएको मेडिकल जर्नल क्लिनिकल इन्फेक्टिअस डिजिजेजमा प्रकाशित अध्ययनको निष्कर्ष छ । भारत बायोटेककी निर्देशक सुचित्रा […]

अमेरिका भन्छ– कोभ्याक्सिन कोरोनाको ६१७ भेरियन्टमा प्रभावकारी छ

एजेन्सी। भारतको बायोटेकले बनाएको कोभ्याक्सिन एकदुई होइन, कोरोनाका ६१७ भेरियन्टमा प्रभावकारी रहेको अमेरिकाले बताएको छ। यो भ्याक्सिनमाथि सुरुमा भारतमै प्रश्न उठेको थियो। अमेरिकाका वरिष्ठ महामारीविज्ञ डा.एन्थोनी फाउचीले भने, ‘‘कोभ्याक्सिनले कोरोनाका ६१७ भेरियन्ट ठीक पारेको आँकडाबाट पत्ता लागेको छ। अहिले भारतमा बढिरहेको संक्रमणलाई पनि यो भ्याक्सिन उपयोगी हुन सक्छ।’’ कोभ्याक्सिन ७८ प्रतिशत प्रभावकारी रहेको परीक्षणमा देखिएको थियो।

कोरोनाको नयाँ भेरियन्टलाई कोभिसिल्ड र कोभ्याक्सिन प्रभावकारी

एजेन्सी। भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टमा कोभिसिल्ड र कोभ्याक्सिन उपयोगी हुने अध्ययनले देखाएको छ। भ्याक्सिन लगाए पनि सामान्य लक्षण देखिने, तर त्यसले गम्भीर विरामी नपार्ने पनि अध्ययनले पुष्टि गरेको छ। भारतमा अहिलेसम्म २८ करोडभन्दा बढीको संक्रमण परीक्षण गरिसकिएको छ। संक्रमण दर ६.२८ प्रतिशत रहेको सरकारले बताएको छ। भारतमा ८२ प्रतिशत विरामीले कोरोना जितेका छन्।