काठमाडौं, २ जेठ । कोरोना भाइरसको फरक प्रकार सक्रिय हुनथालेपछि विश्वको ध्यान भ्याक्सिन, औषधी र अक्सिजनतर्फ खिचिएको छ । नयाँ प्रकारका कोरोना भाइरसलाई विकास भइसकेको खोपले काम गर्ने हो या होइन चासो बनेको छ । भारतले विकास गरेको कोभ्याक्सिन पछिल्लो समय देखापरेका कोरोना भाइरसका प्रकारविरुद्ध पनि प्रभावकारी देखिएको रिसर्चले देखाएको छ । यो तथ्य जर्नलमा […]