कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारीः भारत बायोटेक

एजेन्सी। भारत बायोटेकले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ।तेस्रो चरणको परीक्षणको तथ्याङ्क विश्लेषणपछि भारत बायोटेकले लक्षण भएका कोरोना बिरामीमा कोभ्याक्सिन ७७.८प्रतिशत प्रभावकारी रहेको दाबी गरेको हो।बिना लक्षणका कोरोना बिरामीमा यो ६३.६ प्रतिशत प्रभावकारी रहेको बताइएको छ।गम्भीर कोरोना संक्रमितमा भने यसको प्रभावकारिता ९३.४ प्रतिशत रहेको कम्पनीको दाबी छ।डेल्टा भेरिएन्टविरुद्ध ६५.२ प्रतिशत प्रभावकारी रहेको जनाइएको छ।

सम्बन्धित सामग्री

कोभ्याक्सिन ७८ प्रतिशत प्रभावकारी देखिएको भारत बायोटेकको दाबी

२६ कात्तिक, काठमाडौं । हैदरावादस्थित भारत बायोटेक कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोप ७७.८ प्रतिशत प्रभावकारी देखिएको छ । शुक्रबार भारत बायोटेकले आफूले उत्पादन गरेको कोभिड खोप ‘कोभ्याक्सिन’ भाइरसविरुद्ध प्रभावकारी देखिएको जानकारी गराएको हो । लान्सेटद्वारा गरिएको ‘पियर रिभ्यू’ले लक्षणयुक्त कोभिड-१९विरुद्ध कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएको कम्पनीको भनाइ छ । ‘प्रभावकारितासम्बन्धी विश्लेषणले २५ […]

भारतले विकास गरेकाे कोरोना खोपलाई डब्ल्यूएचओले दियो आपत्कालीन प्रयोग अनुमति

काठमाण्डाै – भारतले विकास गरेर भारतमै उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप 'कोभ्याक्सिन' आपत्कालीन प्रयाेगकाे अनुमति पाएकाे छ । काेभ्याक्सिन खाेपले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट आपत्कालीन प्रयोगको अनुमति पाएको हाे ।  भारत बायोटेक कम्पनीले विकास गरेर भारतमै उत्पादन गरेको खोपले अनुमति पाएको बीबीसी हिन्दीले जनाएको छ । डब्ल्यूएचओको अनुमतिपछि अब अरू देशमा पनि यो खोप लगाउने बाटो खुलेको छ । डब्ल्यूचएओको प्राविधिक सल्लाहकार समूहले कोभ्याक्सिन खोप सुरक्षित रहेको र सङ्गठनको मापदण्डअनुसा...

कोभ्याक्सिनको प्रभावकारिता ७७‍.८० % : भारत बायोटेक

असार १९, नयाँदिल्ली । भारत बायोटेकले  आफूले बनाएको कोरोना खोप ‘कोभ्याक्सिनको प्रभावकारिता ७७ दशमलव ८० प्रतिशत प्रभावकारी भएको बताएको छ । हैदराबादस्थित भारत बायोटेक कम्पनीले तेस्रो चरणको परीक्षणमा खोपको प्रभावकारिता ७७ दशमलव ८० प्रतिशत देखिएको दाबी गरेको छ । लक्षण देखिएका(सिम्प्टोमेटिक) बिरामीमा परीक्षण गर्दा खोप प्रभावकारी देखिएको पनि कम्पनीको दाबी छ । कम्पनीले लक्षण नदेखिएका कोरोना संक्रमितमा भने उक्त खोप ६३ दशमलव ६० प्रतिशत प्रभावकारी देखिएको बताएको छ ।  कोरोनाको डेल्टा भेरियन्टविरुद्ध पनि कोभ्याक्सिन ६५ दशमलव २० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । कोभ्याक्सिन २ देखि ८ डिग्री सेल्सियस तापक्रममा सुरक्षित भण्डारण गर्न सकिने पनि कम्पनीले बताएको छ । भारत बायोटेकले भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्को सहकार्यमा कोभ्याक्सिन उत्पादन गरेको हो । एजेन्सी

कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारीः भारत बायोटेक

एजेन्सी।भारत बायोटेकले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ।तेस्रो चरणको परीक्षणको तथ्याङ्क विश्लेषणपछि भारत बायोटेकले लक्षण भएका कोरोना बिरामीमा कोभ्याक्सिन ७७.८प्रतिशत प्रभावकारी रहेको दाबी गरेको हो।बिना लक्षणका कोरोना बिरामीमा यो ६३.६ प्रतिशत प्रभावकारी रहेको बताइएको छ।गम्भीर कोरोना संक्रमितमा भने यसको प्रभावकारिता ९३.४ प्रतिशत रहेको कम्पनीको दाबी छ।डेल्टा भेरिएन्टविरुद्ध ६५.२ प्रतिशत प्रभावकारी रहेको जनाइएको छ।

कोभ्याक्सिनको प्रभावकारिता ७७‍.८० प्रतिशतसम्म : भारत बायोटेक

भारत बायोटेकले बनाएको कोरोना खोप ‘कोभ्याक्सिन’ को प्रभावकारिता ७७.८० प्रतिशत प्रभावकारी भएको बताइएको छ ।

कोभ्याक्सिनको प्रभावकारिता ७७‍.८० प्रतिशतसम्म : भारत बायोटेक

भारत बायोटेकले बनाएको कोरोना खोप ‘कोभ्याक्सिन’ को प्रभावकारिता ७७.८० प्रतिशत प्रभावकारी भएको बताइएको छ ।

कोभ्याक्सिन सूचीकृत गराउन भारत बायोटेकले डब्ल्यूएचओमा बुझायो कागजपत्र

एजेन्सी। भारत बायोटेक इन्टरनेसनलले आफ्नो उत्पादन कोभ्याक्सिन आपत्कालीन प्रयोगको स्वीकृति लिन विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)मा सोमबार कागजपत्र बुझाएको सरकारलाई जानकारी दिएको छ। पहिला पनि कागजपत्र बुझाएको, तर डब्ल्यूएचओले मान्यता नदिएपछि अन्य दस्तावेज पेश गरेको कम्पनीले बताएको छ। डब्ल्यूएचओले कोभ्याक्सिनलाई अब स्वीकृति दिनेमा कम्पनी विश्वस्त रहेको बताइएको छ। कोभ्याक्सिनलाई यसअघि नै ११ देशले प्रयोगका लागि स्वीकृति दिइसकेका छन्।

कोभ्याक्सिनले भारतमा देखिएको दोहोरो म्युटेन्ट स्ट्रेनलाई बेअसर गरेको दावी

भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) ले बुधवार भन्यो कि भारत बायोटेक-आईसीएमआरको कोभाक्सिन सार्स-कोभ २ का बहुविध रूपहरुका साथै भारतमा फेला परेको डबल म्युटेन्ट विरुद्ध पनि प्रभावकारी छ। मेड इन-इण्डिया कोभ्याक्सिनले भारतमा र विश्वभरि धेरै देशहरूमा आपतकालीन प्रयोग प्राधिकरण (इयुए) बाट उपचारको लागि अनुमति प्राप्त गरेको छ। अन्य ६० देशमा‌ पनि कोभ्याक्सिन को आपतकालीन प्रयोग को‌ […]

भारतमा कोभिडशील्ड र कोभ्याक्सिनलाई आपतकालिन प्रयोग अनुमति

भारतले कोरोनाविरुद्धका दुई खोपलाई आपतकालिन प्रयोग गर्न अनुमति दिएको छ। अक्सफोर्ड–१९ कोभिडशील्ड र भारत बायोटेक कोभ्याक्सिनलाई इन्डिया ड्रग रेगुलेटरले प्रयोग अनुमति दिएको हो। भारतको औषधि नियामकले कोभिडशील्ड ७०.४२ प्रतिशत प्रभावकारी रहेको पाइएको जानकारी दिएको छ। कोभ्याक्सिन भने भारत आफैंले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर बनाएको हो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (जीसीजीआइ) को महत्वपूर्ण फैसलाबारे ट्वीट गर्दै लेखेका छन्, 'डीसीज

भारतमा ‘कोभिसिल्ड’ र ‘कोभ्याक्सिन’ खोपले पाए आपत्कालीन प्रयोग अनुमति

भारत सरकारले दुईवटा कोरोना खोपलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको छ । औषधि नियन्त्रण महानिर्देशनालयले आइतबार अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको ‘कोभिसिल्ड’ र भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको ‘कोभ्याक्सिन’लाई स्वीकृति दिएको हो ।