विश्व स्वास्थ्य संगठनले कोरोनाबिरुद्धको भारतीय भ्याक्सिन कोभ्याक्सिनलाई पनि आपतकालिन प्रयोगका लागि स्वीकृति दिएपछि अब नोभेम्बर ८ पछि अमेरिका आउँदा मान्यता पाउने भ्याक्सिनको संख्या ८ पुगेको छ । नोभेम्बर ८ पछि अमेरिका प्रवेशका लागि भ्याक्सिन अनिवार्य रहेको छ । भारत बायोटेकबाट उत्पादित कोभ्याक्सिन ७८ प्रतिशत प्रभावकारी रहेको छ । अमेरिका प्रवेशका लागि जोन्सन एण्ड जोन्सन, फाइजर, […]