भारतले विकास गरेको ‘कोभ्याक्सिन सबै प्रकारका कोरोना भाइरसविरुद्ध प्रभावकारी’

काठमाडौं, २ जेठ । भारतले विकास गरेको खोप कोभ्याक्सिन सबै प्रकारका कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएको छ । भारत बायोटेकले विकास गरेको उक्त भ्याक्सिन प्रभावकारी पुष्टि भएको अध्ययनले देखाएको हो । हालै पैदा भएका कोरोनाविरुद्धका मुख्य प्रकारलाई निष्कृय पार्न कोभ्याक्सिन प्रभावकारी देखिएको मेडिकल जर्नल क्लिनिकल इन्फेक्टिअस डिजिजेजमा प्रकाशित अध्ययनको निष्कर्ष छ । भारत बायोटेककी निर्देशक सुचित्रा […]