गृहमन्त्री भन्छन्– सीमा क्षेत्रमा बस्ने नेपाली अब्बल राष्ट्रवादी

गृहमन्त्री बालकृष्ण खाणले सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली अब्बल राष्ट्रवादी भएको बताएका छन् । नेपालको राष्ट्रियता, सान र पहिचान सीमा क्षेत्रका नेपाली जनताबाटै कायम रहेको मन्त्री खाणले बताए ।  रुपन्देहीको...

सम्बन्धित सामग्री

सीमा क्षेत्रमा बसेर नेपाली भूमि जोगाउने सच्चा राष्ट्रवादी : गृहमन्त्री खाण

बुटवल : गृहमन्त्री बालकृष्ण खाणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताएका छन्। खाणले नेपालको एक इन्च भूमि पनि दायँबायाँ हुन दिनुहुन्न भन्दै सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली दाजुभाईहरु नै राष्ट्र र राष्ट्रियताप्रति सच्चा पहरेदार रहेको बताएका हुन्। रुपन्देहीको सियारी गाउँपालिका २ मा पाँच दलीय गठबन्धनले…

आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षा गरेका छन्ः गृहमन्त्री खाँण

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले आदिवासी जनजातिले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताएका छन्। म्याग्दी सदरमुकाम बेनीमा शुक्रबार नेपाल छन्त्याल संघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै गृहमन्त्री खाँणले तराईदेखि हिमालसम्मको सिमानामा आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षाका रूपमा भूमिका खेलेको बताए। ‘हामीले तराईदेखि हिमालको फेदीसम्म हेर्‍यौँ भने आदिवासी जनजातिको बसोबास रहेको देख्छौँ, त्यहाँ उहाँहरू बसोबास मात्रै […]

सीमा सुरक्षा गर्न बीओपी स्थापनालाई सरकारले प्राथमिकता दिएको छ : गृहमन्त्री खाण

नवलपरासी – गृहमन्त्री बालकृष्ण खाणले सरकारले सीमा सुरक्षाका लागि बीओपी स्थापनाकाे कामलाई प्राथमिकता दिएको बताउनुभएको छ । आज बुधवारदेखि नवलपुरको कावासोतीमा सुरु भएको नेपाल आदिवासी जनजाति महासङ्घको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै गृहमन्त्री खाणले यस्ताे बताउनुभएको हो ।  उहाँले भन्नुभयो, ‘सीमा सुरक्षाका लागि सुरक्षाकर्मीको उपस्थितिसहित सरकारले बोर्डर आउट पोस्ट स्थापना गर्दैछ ।’ सीमा सुरक्षाका लागि अझै पनि पूर्वाधार पर्याप्त नरहेको भन्दै मन्त्री खाणले आवश्यक सङ्ख्यामा बीओपी स्थापना गर्...

सुरक्षा समिति बैठक : सीमा नाकामा थप कडाइ गरिने

सरकारले सीमा नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने, नाकामा सीसीटीभी जडान गर्ने, नाकामा आवत–जावत गर्दा अनिवार्य रुपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने र अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी बनाउने निर्णय भएको छ । बैठकमा गृहमन्त्री खाणले अन

सुस्तामा नेपाल–भारत सीमा छुट्ट्याउन माग

काठमाडौँ – सुस्ता बचाउ अभियानकर्मीले नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नेपाल भारतको सीमा छुट्टयाई जंगे पिलर कायम गर्न माग गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणसँग मंगलबार मन्त्रालयमा भेट गरी उनीहरूले उक्त माग गरेका हुन्। अभियान टोलीले मन्त्री खाँणलाई चारबुँदे ज्ञापनपत्रसमेत बुझाएको छ। ज्ञापनपत्रमा २०२२ सालदेखि सुस्ताबासीको जोतभोगमा रहेको जग्गा जमिनको नापी नक्सासमेत गरी जग्गाधनी प्रमाणपत्र वितरण गर्न […]

‘चीनले सीमा मिचेकै प्रमाण भेटिएन, तर सीमामा समस्या छ’

हुम्लामा चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न गठित समितिले चीनले सीमा मिचेको प्रस्ट प्रमाण नभेटिएको उल्लेख गरेको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाउँदै समितिले सीमामा अन्य केही समस्या रहेको र...

सीमा समस्या अध्ययन समितिले प्रतिवेदन बुझायो

नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा आइतबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्य तथ्य पत्ता लगाई तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाए । ‘यहाँहरूले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्यतथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनुभएक...

चीनसँगको सीमा अध्ययन गर्न गठित समितिले बुझायो प्रतिवेदन

नेपाल र चीनको सीमा अध्ययन गर्न गठित समितिले सरकारलाई अध्ययन प्रतिवेदन बुझाएको छ । लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिका संयोजक सह–सचिव जयनारायण आचार्यले आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने बताए । ‘यो प्रतिवेदनले अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्ने बाटो खुलेको छ’ प्रतिवेदन बुझ्दै मन्त्री खाणले भने– ‘अध्ययनमा यहाँहरूले

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाँणले तुइन हटाएर झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका हुन् । शुक्रबार महाकाली नदीमाथि तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटिदिँदा नेपाली युवा महाकाली नदीमा बेपत्ता भएका थिए । सो घटनापछि गृहमन्त्री खाँणले तुइन भएको ठाउँमा झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका हुन् । यसअघि तत्कालीन प्रधानमन्त्री केप...

कोरोना महामारीले सीमा नीतिलाई पुनर्विचार गर्न सुझायो‍: गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ महामारीले अन्तर्राष्ट्रिय सीमासम्बन्धी नीतिलाई पुनर्विचार गर्न झक्झक्याएको बताएका छन्।