सीमा क्षेत्रमा बसेर नेपाली भूमि जोगाउने सच्चा राष्ट्रवादी : गृहमन्त्री खाण

बुटवल : गृहमन्त्री बालकृष्ण खाणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताएका छन्। खाणले नेपालको एक इन्च भूमि पनि दायँबायाँ हुन दिनुहुन्न भन्दै सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली दाजुभाईहरु नै राष्ट्र र राष्ट्रियताप्रति सच्चा पहरेदार रहेको बताएका हुन्। रुपन्देहीको सियारी गाउँपालिका २ मा पाँच दलीय गठबन्धनले…