दाङ : तुलसीपुर उपमहानगरपालिकाको गेटमा लगाएको ताला खुलेको छ। तुलसीपुर उद्योग वाणिज्य संघ र महोत्सव आयोजकबीच जुत्ता, फेन्सी, कस्मेटिक र इलेक्ट्रोनिक स्टल हटाउने सहमतिमा ताला खुलेको हो।उद्योग वाणिज्य संघले मेला आयोजकसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै आइतबारदेखि उपमहानगरपालिकाको मूलगेटमा तालाबन्दी गरेको थियो। मंसिर १५ गते आयोजक युथ्स अफ तुलसीपुर र उद्योग वाणिज्य संघबीच ४ बुँदे सहमति भएको थियो तर उक्त सहमति कार्यान्वयन नभएपछि उद्योग वाणिज्य संघ र व्यवसायी आन्दोलित भएर उपमहानगरपालिकाको मूलगेट