टरिगाउँ विमानस्थलमा तालाबन्दी

तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजाने भएपछि त्यसका विरोधमा स्थानीयले विमानस्थलमा ताला बन्दी गरेका छन् ।उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी व्यवसायी र जनप्रतिनिधिको टोलीले एयरपोर्टको बाउजर ट्यांकर र इन्धन ट्यांकी राखेको गेटमा बाहिरबाटै ताला लगाइदिएका हुन् । आइतबार बाउजर मेसिन काठमाडौं फिर्ता लैजाने खबर पाएसँगै उपमेयर चौधरी, तुलसीपुर–१२ का […]