विद्युत प्राधिकरण तुलसीपुरमा लागेको ताला खुल्यो

दाङ । विद्युत अनियमित भएको भन्दै दाङको तुलसीपुरस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कार्यालयमा लागेको ताला खुलेको छ । विद्युत प्राधिकरण कार्यालय र स्थानीय बिच सहमति भएपछि ताला खोलिएको हो । लामो समयदेखि विद्युत अनियमित हुँदा व्यवसाय नै चौपट हुनुकासाथै गर्मीले पनि सताउने गरेको भन्दै कार्यालयभित्र कर्मचारीले काम गरिरहेको अवस्थामा तुलसीपुर क्षेत्रका सेवाग्राहीहरुले आइतबार बिहान […]

सम्बन्धित सामग्री

खरीपाटीको दृश्य : वुहानबाट आएका क्वारेन्टाइनमा, स्थानीयका घरमा ताला

४ फागुन, काठमाडौं । भक्तपुरको खरीपाटीस्थित बाँसघारी टोल यतिबेला सुनसान छ । नेपाल विद्युत प्राधिकरण ठीक अगाडिको उक्त टोलका अधिकांश घरमा ताल्चा लगाइएको देख्दा कुनै प्रलयको पूर्वानुमान गरेर मानिसहरु बसाइँ सरे झैं लाग्छ । सधैं …