सानिमा बैंकले ल्यायो ‘दसैँ धमाका’

काठमाडौँ– सानिमा बैंकले दसैँलाई लक्षित गर्दै ‘दसैँ धमाका’ ल्याएको छ। बैँकले अनलाइन बजार दराजसँग सहकार्य गर्दै दराजमा किनमेल गर्दा छुटको सुविधा ल्याएको हो। दराजमा किनमेल गर्दा सानिमा बैंकको डेविट तथा क्रेडिट कार्य प्रयोग गर्दा ग्राहकहरुले २० प्रतिशत छुट पाउनेछन्। असोज १० देखि लागू हुने अफर असोज १८ सम्म रहने बैंकले जानकारी दिएको छ।

सम्बन्धित सामग्री

सानिमा सेक्युरिटीजको कारोबार सुरु

काठमाडौं– सानिमा सेक्युरिटीज लिमिटेड (ब्रोकर नं ८३)ले कारोबार सुरु गरेको छ । सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र सानिमा सेक्युरिटीजका सञ्चालकले संयुक्त रूपमा कारोबारको सुरुआत गरे । सानिमा सेक्युरिटीजले गएको साउन १० गते नेपाल धितोपत्र बोर्ड र भदौ २५ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट सदस्यता प्राप्त गरेको थियो ।

सानिमा बैंकले ल्यायो सानिमा ‘फाइभ इन वन’ सेवा

सानिमा बैंकले ग्राहकका लागि सानिमा ‘फाइभ इन वन’ सेवा सार्वजनिक गरेको छ । बैंकका अनुसार सानिमा ‘फाइभ इन वन’ सेवा सानिमा ‘थ्री इन वन’ खाताको परिष्कृत गरिएको खाताको नयाँ स्वरुप हो । यस सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो सेयरको संयोजन रहेको बैंकले जनाएको छ । सानिमा बैंकले सानिमा […]

सानिमा बैंकले ल्यायो सानिमा फेमिली सुपर सेभिङ खाता

सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ खाता सञ्चालनमा ल्याएको छ ।

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता

काठमाडौं, २ भदौ । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । नेपालमा पहिलो पटक ग्राहकले आफू लगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी रु. १ लाख सम्मको औषधी उपचार बीमा सहितको सानिमा फेमिली सुपर […]

सानिमा बैंकको ‘सानिमा फेमली सुपर सेभिङ’ खाता

सानिमा बैंकले आफूलगायत परिवारका सम्पूर्ण सदस्यका लागि लक्षित गरी सानिमा फेमली सुपर सेभिङ खाता सञ्चालनमा ल्याएको छ ।नेपालमा पहिलो पटक ग्राहकले आफूलगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी एक लाखसम्मको औषधि उपचार बिमासहितको सानिमा फेमली सुपर सेभिङ खाता ल्याएको हो ।वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज […]

सानिमा बैंकको ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालन

१ भदौ, काठमाडौं । सानिमा बैंकले ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालनमा ल्याएको छ । परिवारका सबै सदस्यलाई लक्षित गरी १ लाख रुपैयाँसम्मको औषधि उपचार बीमा सहितको ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालनमा ल्याएको बैंकले बताएको छ । मासिक ब्याज भुक्तानी गर्नेगरी वार्षिक ८.०३ प्रतिशत ब्याजदर, प्रत्येक परिवारका सदस्यलाई १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ […]

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ खाता सञ्चालनमा

सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरूका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । नेपालमा पहिलो पटक ग्राहकले आफू लगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरूका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी रु. १ लाखसम्मको औषधी उपचार बीमासहितको सानिमा फेमिली सुपर सेभिङ्ग खाता ल्याएको हो ।वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखको ६ घातक रोगहरुको बीमा, रु. २५ हजारको अवधिक जीव

सानिमा बैंकको ‘सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना’

काठमाडौं, १६ पुस । सानिमा बैंकले सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना सार्वजनिक गरेको छ । नयाँ वर्ष २०२२ को अवसरमा बैंकले आफ्ना ग्राहकहरुको लागि “सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना” सार्वजनिक गरेको हो। बैंकको अनुसार यस योजना अन्तर्गत ग्राहकहरुले सानिमा सजिलो इ–बैकिङ्ग मार्फत् कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्ने छन् । बैंकका […]

सानिमा बैंकको योजना

सानिमा बैंकले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर नेयाँ योजना सार्वजनिक गरेको छ। बैंकले सानिमा सजिलो इ–बैंकिङ नयाँ वर्ष धमाका योजना सार्वजनिक गरेको हो।...

सानिमा बैंकको ‘सानिमा सजिलो इ–बैंकिङ’ योजना सार्वजनिक

नयाँ वर्षको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि ‘सानिमा सजिलो इ–बैंकिङ’ योजना सार्वजनिक गरेको छ । सानिमा सजिलो इ–बैंकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कारहरू जित्न सकिने बैंकले जनाएको छ । मोबाइल एप निर्माता एफ वन सफ्टसँगको सहकार्यमा सञ्चालित यस योजनामा ३ विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली– इन्डोनेसिया भ्रमण र ५ जनाले पोखरा भ्रमण पुरस्कार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, पहिलोपटक कारोबार गर्ने १० जनाले प्रत्येक दिन १ सय क्यास ब्याक पनि प्राप्त