सानिमा बैंकले ल्यायो सानिमा फेमिली सुपर सेभिङ खाता

सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ खाता सञ्चालनमा ल्याएको छ ।