काठमाडौं, १६ पुस । सानिमा बैंकले सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना सार्वजनिक गरेको छ । नयाँ वर्ष २०२२ को अवसरमा बैंकले आफ्ना ग्राहकहरुको लागि “सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना” सार्वजनिक गरेको हो। बैंकको अनुसार यस योजना अन्तर्गत ग्राहकहरुले सानिमा सजिलो इ–बैकिङ्ग मार्फत् कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्ने छन् । बैंकका […]