सानिमा बैंकले ल्यायो सानिमा ‘फाइभ इन वन’ सेवा

सानिमा बैंकले ग्राहकका लागि सानिमा ‘फाइभ इन वन’ सेवा सार्वजनिक गरेको छ । बैंकका अनुसार सानिमा ‘फाइभ इन वन’ सेवा सानिमा ‘थ्री इन वन’ खाताको परिष्कृत गरिएको खाताको नयाँ स्वरुप हो । यस सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो सेयरको संयोजन रहेको बैंकले जनाएको छ । सानिमा बैंकले सानिमा […]