सानिमा बैंकको ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालन

१ भदौ, काठमाडौं । सानिमा बैंकले ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालनमा ल्याएको छ । परिवारका सबै सदस्यलाई लक्षित गरी १ लाख रुपैयाँसम्मको औषधि उपचार बीमा सहितको ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालनमा ल्याएको बैंकले बताएको छ । मासिक ब्याज भुक्तानी गर्नेगरी वार्षिक ८.०३ प्रतिशत ब्याजदर, प्रत्येक परिवारका सदस्यलाई १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ […]

सम्बन्धित सामग्री

सानिमा बैंकको तीजको कोसेली योजना सार्वजनिक

काठमाडौं । सानिमा बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा महिलाहरुलाई लक्षित गरी ‘तीजको कोसेली योजना’ सार्वजनिक गरेको छ । बैंकका अनुसार योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट÷क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ, एनसेल सीम कार्ड, यूएसडी ई–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने छ । लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् […]

सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच सम्झौता

काठमाडौं । सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि वार्षिक ४ लाख ८० हजार रुपैयाँ नेपाल प्रहरी अस्पताललाई उपलब्ध गराउने छ । सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक […]

सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच आर्थिक सहयोग गर्ने सम्झौता

काठमाडौं, ८ साउन । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि वार्षिक चार लाख अस्सी हजार सहयोग उपलब्ध गराउनेछ । सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको […]

सानिमा बैंक र प्रहरी अस्पतालबीच विपन्न महिलाको उपचार गर्न सम्झौता

सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगन्जबीच न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि वार्षिक चार लाख असी हजार सहयोग उपलब्ध गराउनेछ । सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक रु १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले नेपाल प्रहरी अस्पतालसँ

सानिमा बैंक र पाटन अस्पतालबीचको सम्झौता नवीकरण

सानिमा बैंक र पाटन अस्पतालबीच भएको सम्झौता नवीकरण भएको छ । बैंकले २०७५ सालदेखि उक्त सहयोगलाई निरन्तरता दिइरहेको छ ।उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलालाई प्रतिव्यक्ति २० हजारसम्म उपचारकालागि सहयोग उपलब्ध गराउँदै आएको छ । बंैकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक एक रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मा […]

सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण

सानिमा बैंक र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि यसअघि भएको सम्झौता नवीकरण गरिएको छ । बैंकले २०७५ सालदेखि उक्त सहयोगलाई निरन्तरता दिइरहेको छ ।बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुनः नवीकरण गर्दै आइरहेको हो ।   पाटन अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा सा

रेमिट्यान्स मुद्दती खातामा १०.५१% सम्म मासिक ब्याजदर दिँदै सानिमा बैंक

काठमाडौं । सानिमा बैंकले ‘दसैँ बम्पर योजना’ अन्तर्गत रेमिट्यान्स मुद्दती खातामा १०.५१% सम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको छ । असोज १ गतेदेखि लागू भएको सो योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा परिमार्जन गर्दा बैंकले १०.५१% सम्म उच्च ब्याजदर दिइरहेको बैंकले जनाएको छ ।बैंक खाता खोल्दा पहिलो वर्षका लागि डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मेरो सेयर, डिम्याट खाता, अमेरिकी डलर इ–कार्ड

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता नवीकरण

सानिमा बैंक र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारको सम्झौता नवीकरण गरिएको छ । सम्झौताअन्तर्गत बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको छ ।बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक १ को दरले नारी सामाजिक कोषमा रकम जम्मागर्दै आएको छ । उक्त […]