एजेन्सी – पाकिस्तानले पहिलो ओडिआई खेलमा अफगानिस्तानलाई ५९ रनमा अल आउट गर्दै १ सय ४२ रनको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा पाकिस्तानले १-० को अग्रता लिएको छ । जितको लागि २ सय २ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अफगानिस्तान १९.२ ओभरमा ५९ रनमा अल आउट भयो । अफगानिस्तानका आजमतुल्लाह […]
The post अफगानिस्तान ५९ रनमा अल आउट first appeared on हाम्रो खेलकुद.
काठमाण्डाै - एसीसी इमर्जिङ टिम्स एसिया कपमा आज अफगानिस्तान 'ए' र बङ्लादेश 'ए' विजयी भएका छन् । श्रीलङ्कामा भएको खेलमा अफगानिस्तान 'ए' ले घरेलु टोली श्रीलङ्का 'ए' लाई ११ रनले हरायो ।अफगानिस्तानले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का २ सय ४१ रनमा अलआउट भयो ।अर्को खेलमा बङ्लादेशले ओमानलाई ८ विकेटले हरायो । ओमानले दिएको १ सय २७ रनको लक्ष्य बङ्लादेशले २ विकेट गुमाएर १६ ओभर ३ बलमै भेट्टायो ।समूह 'ए' मा दुवै खेल जितेको अफगानिस्तान शीर्ष स्थानमा छ । &n...
काठमाण्डाै - बङ्लादेश र अफगानिस्तान आज तेस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दैछन् । खेल दिउँसो पौने २ बजे चटगाउँमा शुरु हुनेछ।
आजको खेल जितेमा अफगानिस्तानले शृङ्खला क्लिन स्वीप गर्नेछ । घरेलु टोलीसँगको तीन खेलको शृङ्खला यसअघि नै अफगानिस्तानले २–० ले जितिसकेको छ । बुधवार भएको पहिलो खेलमा अफगानिस्तान डीएल पद्धतिमा १७ रनले विजयी भएको थियो ।
त्यस्तै, शनिवार भएको दोस्रो खेलमा अफगानिस्तानले १ सय ४२ रनले विजयी हुँदै एक खेल अगाडि नै शृङ्खला जितेको हो । अफगानिस्तानसँग पहिलो खेल हारेपछि बङ्लादेशका कप्तान तमिम इकबालल...
एसिया कप टी–२० क्रिकेटमा अफगानिस्तान सुपर चारमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको अफगानिस्तान लगातार दुई खेल जित्दै सुपर चारमा प्रवेश गर्ने पहिलो टोली समेत बनेको छ ।
अफगानिस्तानले गएराति यूएईको सारजाह क्रिकेट मैदानमा भएको दोस्रो खेलमा बंगलादेशलाई ७ विकेटले हरायो । बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाएर भेट्टायो । अफगानिस्तानका नजिबुल्लाह जर्दानले अविजित ४३ तथा इब्राहिम जर्दानले ४२ रन जोडे । बंगलादेशका साकिब अल हसन, मोस्दक होसेन र मोहम्मद साइफुदिनले एक/एक विके...
काठमाडौँ । लगातार दोस्रो जित निकाल्दै अफगानिस्तान एसिया कप क्रिकेटको सुपर चारमा पुगेको छ। युएईमा जारी प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार राति बंगलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तान समूह विजेता भएर अघिल्लो चरणमा प्रवेश गरेको हो। पहिलो खेलमा श्रीलंकालाई ८ विकेटले हराएको अफगानिस्तानले दोस्रो खेलमा बंगलादेशमाथि सानदार जित निकाल्यो। बंगलादेशले दिएको १ सय २८ रनको […]
नेदरल्यान्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेटमा अफगानिस्तान विजयी भएको छ ।
दोहामा गएराति भएको खेलमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई ३६ रनले हराएको हो ।
अफगानिस्तानले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४८ ओभरमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो । नेदरल्यान्ड्सका स्कट एड्वार्डले ६८ रनको अर्धशतकीय पारी खेले ।
अफगानिस्तानका राशिद खानले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २२ रन जोडेको थियो । अफगानिस्तानका हस्मुदउल्लाह शाहिदीले ७३ रन तथा रहमत शाहले ७०...
अफगानिस्तान । चीनले प्रदान गरेको करिब ५०० टन खाद्यान्न र लत्ताकपडा सहितका सामग्री अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सीमावर्ती सहर हैरातान आइपुगेको स्थानीय अधिकारीले बताएका छन्। बिहीबार र शुक्रबार हैरतान बन्दरगाह हुँदै ५ सय टन खाद्यान्न र लत्ताकपडा बोकेका २७ कन्टेनर अफगानिस्तान प्रवेश गरेका थिए । उक्त सामग्री विभिन्न प्रान्तमा पुर्याएर सङ्कटमा रहेका मानिसहरूलाई वितरण गरिने […]
काठमाडौँ- तालिबानले विदेशीले अफगानिस्तान छाड्न दिएको समयसीमा आज सकिँदै छ । अमेरिकासहितका विदेशी फौज र विदेशी नागरिकले सोमबार नै अफगानिस्तान छाडिसकेका छन् । त्यहाँ रहेका २ सय हाराहारी नेपाली भने अझै पनि उद्धारको पर्खाइमा छन् । उनीहरुले आज अफगानिस्तान छाडिसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयलका अनुसार नेपाल आउन सक्ने आजै नेपाल आउने छन् भने […]