अफगानिस्तान ५९ रनमा अल आउट

एजेन्सी – पाकिस्तानले पहिलो ओडिआई खेलमा अफगानिस्तानलाई ५९ रनमा अल आउट गर्दै १ सय ४२ रनको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा पाकिस्तानले १-० को अग्रता लिएको छ । जितको लागि २ सय २ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अफगानिस्तान १९.२ ओभरमा ५९ रनमा अल आउट भयो । अफगानिस्तानका आजमतुल्लाह […] The post अफगानिस्तान ५९ रनमा अल आउट first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

सेमिफाइनलमा अफगानिस्तानको खराब ब्याटिङ, ५६ रनमा अल आउट

काठमाडौँ- अफगानिस्तान दक्षिण अफ्रीकाविरुद्ध ५६ रनमा अल आउट भएको छ । जारी टी- २० विश्वकपको सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तान ११.४ ओभरमा ५६ रन बनाएर अल आउट भएको हो । अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाईले सर्बाधिक १० रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । त्यस्तै दक्...

अफगानिस्तान र बङ्गलादेश बीचको खेल वास आउट हुँदा को पुग्छ सेमिफाइनलमा?

आईसिसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गत जारी अफगानिस्तान र बङ्गलादेशबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।

अफगानिस्तान र बङ्गलादेश बीचको खेल वास आउट हुँदा को पुग्छ सेमिफाइनलमा?

आईसिसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गत जारी अफगानिस्तान र बङ्गलादेशबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।

विश्वकप अघिको अभ्यास खेलमा अस्ट्रेलिया र अफगानिस्तान विजयी

काठमाण्डाै - विश्वकप अघिको अभ्यास खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई र अफगानिस्तानले श्रीलङ्कालाई हराएको छ । हिजो भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई १४ रनले हरायो । जितका लागि ३ सय ५२ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७ ओभर ४ बलमा ३ सय ३७ रनमा अलआउट भयो । पाकिस्तानका कप्तान बाबर आजम सर्वाधिक ९० रनमा आउट भए । त्यस्तै, इफ्तिखर अहमदले ८३ रन जोडे । मोहम्मद नवाज ५० बनाएर आउट भए । अस्ट्रेलियाका मार्नस लाबुसेनले ३ विकेट लिए । मिचेल मार्श र प्याट कमिन्सले समान २/२ तथा ग्लेन म्याक्सवेल र शन एबोटले १/१ विकेट लिए । त्यसअघि है...

बंगलादेशले अफगानिस्तानलाई हरायो

काठमाडौं : ओपनर मेहेदी हसन मिराज र  नाज्मुल हसन शान्टोको शतकमा बंगलादेशले एसिया कपमा अफगानिस्तानलाई ८९ रनको फराकिलो अन्तरले पराजित गरेको छ। जितको लागि ३ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ४४ दशमल ३ ओभरमा २ सय ४५ रनमा अल आउट भयो। अफगानिस्तानका युवा ओपनर इब्राहिम जद्रानले ७४ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए।कप्तान हश्मातुल्लाह शाहिदीले ६० बलमा ६ चौकासहित ५१, रहमात शाह ३३, रहमानउल्लाह गुरबाज १, नाजिबुल्लाह जद्रान १७, मोहम्मद नाबी ३, गुलबदीन नाइब १५ रन

बङ्लादेशले अफगानिस्तानलाई ५ सय ४६ रनले हरायो, शान्तोको लगातार दोस्रो शतक

काठमाण्डाै - अफगानिस्तानसँगको एकमात्र टेष्ट क्रिकेट बङ्लादेशले ५ सय ४६ रनको अन्तरले जितेको छ । मिरपुरमा ६ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान १ सय १५ रनमा अल आउट भयो । अफगानिस्तानका रहमात शाहले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ बङ्लादेशका तस्किन अहमदले चार र शोरिफुल इस्लामले तीन विकेट लिए । पहिलो पारीमा २ सय ३६ रनको अग्रता बनाएको बङ्लादेशले दोस्रो पारीमा ४ विकेट गुमाएर ४ सय २५ रन बनाउँदा पारी समाप्तिको घोषणा गरेको थियो । बङ्लादेशका लागि पहिलो पारीमा शतक हानेका नजमुल होसिन शान्तोले दोस्रो पारीमा...

चामिराको उत्कृष्ट बलिङसँगै अफगानिस्तान सस्तैमा अलआउट

एजेन्सी – तीव्र गतिका बलर दुश्मन्था चामिराको उत्कृष्ट बलिङसँगै अफगानिस्तानले तेस्रो तथा निर्णायक खेलमा घरेलु टोली श्रीलंकालाई १ सय १७ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान २२.२ ओभरमा १ सय १६ रनमा अल आउट भयो । अफगानिस्तानका मोहम्मद नाबीले २३ बलमा २ चौकासहित सर्वाधिक २३ रनको योगदान दिए । […] The post चामिराको उत्कृष्ट बलिङसँगै अफगानिस्तान सस्तैमा अलआउट first appeared on Hamro Khelkud.

ट्वान्टी-२० विश्वकप: अफगानिस्तान र आयरल्यान्डबीचको खेल 'वास आउट'

ट्वान्टी-२० विश्वकप सुपर- १२ को ग्रुप- १ को अफगानिस्तान र आयरल्यान्डबीचको खेल ‘वास आउट’ भएको छ । लगातारको वर्षाका कारण टससमेत हुन नसकेपछि खेल रद्ध भएको हो ।

करनको कीर्तिमानी पाँच विकेटमा अफगानिस्तान सस्तैमा अल आउट

एजेन्सी – युवा तीव्र गतिका बलर साम करनको कीर्तिमानी पाँच विकेटमा अफगानिस्तानले आइसिसी टि२० विश्वकपमा इंग्ल्यान्डलाई १ सय १३ रनको लक्ष्य दिएको छ । पर्थ स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान १९.४ ओभरमा १ सय १२ रनमा अल आउट भयो । इंग्ल्यान्डका लागि इब्राहिम जद्रानले ३२ बलमा ३ चौका र १ छक्कासहित ३२ […]

ऐतिहासिक टेष्टमा भारतसँग अफगानिस्तान पराजित

अफगानिस्तान आफ्नो ऐतिहासिक पहिलो टेष्ट क्रिकेटमा पराजित भएको छ । भारतसँगको एक मात्र टेष्ट क्रिकेटको दोश्रो दिन नै आज अफगानिस्तान १ पाली र २ सय ६२ रनले पराजित भएको हो ।  बेंग्लोरमा घरेलु टोली भारतलाई आज दोश्रो दिन ४ सय ७४ रनमा अलआउट गरेपछि पहिलो पाली थालेको  अफगानिस्तान १ सय ९ रनमा नै अल आउट भयो । फ...