चीनद्वारा प्रदान गरिएको मानवीय सहायता अफगानिस्तान पुग्यो

अफगानिस्तान । चीनले प्रदान गरेको करिब ५०० टन खाद्यान्न र लत्ताकपडा सहितका सामग्री अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सीमावर्ती सहर हैरातान आइपुगेको स्थानीय अधिकारीले बताएका छन्। बिहीबार र शुक्रबार हैरतान बन्दरगाह हुँदै ५ सय टन खाद्यान्न र लत्ताकपडा बोकेका २७ कन्टेनर अफगानिस्तान प्रवेश गरेका थिए । उक्त सामग्री विभिन्न प्रान्तमा पुर्‍याएर सङ्कटमा रहेका मानिसहरूलाई वितरण गरिने […]

सम्बन्धित सामग्री

अफगानिस्तानमा ५० हजार टन गहुँ आपूर्ति हुँदै

भारतले अफगानिस्तानका जनताका लागि मानवीय सहायता शीर्षकमा पठाएको ५० हजार टन गहुँको आपूर्ति आगामी सातादेखि शुरु हुने भएको छ । पाकिस्तानको बाटो हुँदै पठाएको गहुँ फेबु्रअरी १२ सम्म अफगानिस्तान पुग्न...

मानवीय सहायता सामग्री अफगानिस्तान पठाइयो

नेपालले अफगानिस्तानलाई करिब १४ टन मानवीय सहायता सामग्री उपलब्ध गराएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाजबाट करिब १४ टन सहायता सामग्री लिएर आज बिहान बिहान काबुल प्रस्थान गरेको हो ।

सहायता सामग्री लिएर अफगानिस्तान उड्यो नेपाली टोली

काठमाडौं : नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाएको छ। परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा सहायत सामग्री लिएर नेपाली टोली हिमालयन एयरलाइन्सको विमानबाट अफगानिस्तान गएको हो।नेपालले आइतबार लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत झन्डै १२ टन मानवीय सहायता सामग्री पठाएको हो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाएको मन्त्रालयले जनाएको छ। टोली आइतबार बिहान साढे

मानवीय सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान

नेपाली टोली लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री बोकेर आइतबार विहान अफगानिस्तानको राजधानी काबुल प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाज चढेर अफगानिस्तान प्रस्थान गरेको हो । मन्त्रालयको कर्मचारी सँग सँगै निजी क्षेत्रको प्रतिनिधि र पत्रकार समेतको टोलीले करिब १४ टन बराबरको राहत सामग्री पठाइएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताए । आइतबार विहान त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड

मानवीय सहायता सामग्री अफगानिस्तान पठाइँदै

सरकारले नेपाली जनताका तर्फबाट अफगानिस्तानका नागरिकहरुका लागि मानवीय सहायता सामग्री पठाउने भएको छ ।आइतबार बिहान हिमालय एअरलाइन्सको विशेष विमानबाट औषधिलगायत सहायता सामग्री काबुल पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ । विमानस्थलमा भोलि...

अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएको ‘तालिबान सत्ता’लाई नेपालको मानवीय सहायता

नेपालले अफगानिस्तानलाई मानवीय सहायता पठाउने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको पहलमा नेपालबाट अफगानिस्तानका जनताको लागि सहायता पठाउन लागिएको परराष्ट्र मन्त्रालयले बताएको छ । आइतवार बिहान हिमालय एयरलाइन्सको चार्टर्ड फ्लाइटबाट अफगानिस्तानमा सहायता सामग्री लैजान लागिएको हो । चार्टर्ड फ्लाइटमा नेपालको तर्फबाट औषधि, लत्ताकपडा र खाद्यन्न सामग्रीहरू पठाउन लागिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । तर, यी सामग्रीहरू नेपाल सरकारको पहल र खर्चमा अफगानिस्तान पठाउन लागिएको भने होइन ।  &...

सहयोग सामग्री लिएर नेपाली टोली अफगानिस्तान जाँदै

१ माघ, काठमाडौं । नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाउने भएको छ । आइतबार मानवीय सहायता सामग्रीसहितका सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुल जान लागेको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले खाद्यान्न, औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर नेपाली टोली आइतबार अफगानिस्तान जाने जानकारी दिइन् । यस विषयमा विस्तृतमा जानकारी भने परराष्ट्र मन्त्री […]

इरानले पठाएको मानवीय सहायता सामग्री अफगानिस्तान पुग्यो

काठमाडौँ – इरानले अफगानिस्तानलाई पठाएको मानवीय सहायता सामग्रीको पहिलो खेप पूर्वी अफगानको नान्गाहार प्रान्त पुगेको छ । इरान सरकारले अफगानिस्तानका नागरिकका लागि पठाएको खाद्यान्न र औषधि सोमबार आइपुगेको नान्गाहार प्रान्तका प्रान्तीय अधिकारी मवलावी निआज मोहमद वाहाजले जानकारी दिएका हुन् । ती सामग्रीहरुमा जाडो मौसमका लागि आवश्यक न्यायो कपडाहरुसमेत छन् । इरानले गत महिना पनि अफगानिस्तानका […]

तालिवानविरुद्धको अमेरिकी प्रतिबन्ध कायमै, सहयोग गर्न अनुमति

अमेरिकाले तालिवानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । यद्यपि अफगानिस्तान आवश्यक मानवीय तथा भौतिक विकासका लागि सहयोग गर्न भने कुनै अवरोध सिर्जना नगर्ने बताएको छ । अमेरिकाले दुईवटा इजाजतपत्र प्रदान गर्दै विभिन्न निकायहरुलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिएको हो । तालिवानीमाथि प्रतिवन्द लगाएसँगै अफगानिस्तानमा जारी मानविय संकट झन बिग्रने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको जनाएको छ । सो सहायता त्यहाँ रहेका सर्वसाधारणलाई अति आवश्यक वस्तु सहयोगमा केन्द्रीत रहने बताइएको छ । लामो समयको युद्धसँगै अफगानि...

करिब एक करोड अफगानी बालबालिकालाई मानवीय सहायता आवश्यक: यूनीसेफ

काठमाडौँ– अफगानिस्तानमा करिब एक करोड बालबालिका मानवीय सहायताको अत्यधिक खाँचो भएको यूनीसेफले जनाएको छ। यूनीसेफका अफगानिस्तान प्रतिनिधि हर्वे लुडोभिक डे लाइसले यी बच्चाहरू स्वस्थ र सुरक्षित बाल्यकालको अधिकारबाट वञ्चित रहेको बताएका छन्। संयुक्त राष्ट्र बाल कोषका वरिष्ठ अधिकारीले यस संकटको लागि बालबालिकाहरूले ठूलो मूल्य चुकाइरहेको बताएका छन्। काबुलमा गत बिहीबारदेखि भएको श्रृंखलाबद्ध अत्याचारमा पनि थुप्रै […]