काबुलबाट तालिवानको स्वीकृतिमा दोश्रो कमर्शियल उडान भएको छ । कतार एयरवेजको उडानमार्फत १ सय भन्दा धेरै विदेशीहरुले अफगानिस्तान छाडेको भोलिपल्ट यो उडान भएको हो । दोश्रो उडानमा कतिजना यात्रुहरु थिए भन्नेबारे स्पष्ट छैन । बिहिबारमात्र तालिवानले अफगानिस्तानमा नियन्त्रण कायम गरेयताकै पहिलो कमर्शियल उडान भएको थियो । तालिवानले स्वीकृति प्रदान गरेपछि काबुलबाट कतार एयरलाइन्सको बोइङ ७७७ […]