लगातार दोस्रो जितसहित अफगानिस्तान एसिया कपको सुपर चारमा

काठमाडौँ । लगातार दोस्रो जित निकाल्दै अफगानिस्तान एसिया कप क्रिकेटको सुपर चारमा पुगेको छ। युएईमा जारी प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार राति बंगलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तान समूह विजेता भएर अघिल्लो चरणमा प्रवेश गरेको हो। पहिलो खेलमा श्रीलंकालाई ८ विकेटले हराएको अफगानिस्तानले दोस्रो खेलमा बंगलादेशमाथि सानदार जित निकाल्यो। बंगलादेशले दिएको १ सय २८ रनको […]