हेलिकप्टर दुर्घटनापछि समुद्रमा '१२ घण्टा पौडिएर' बाँचे म्याडग्यास्करका मन्त्री - BBC News नेपाली

देशको उत्तर पूर्वी क्षेत्रमा डुबेको एउटा यात्रुवाहक पानी जहाजको ती मन्त्री सहितको टोलीले खोजी गरिरहेको थियो।

सम्बन्धित सामग्री

नेपालमा जहाजहरु सेकेन्ड ह्यान्ड आउँदा रहेछन् : मन्त्री आले

१६ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपालमा नेपालमा जहाज र हेलिकप्टर सेकेन्ड ह्यान्ड, थर्ड ह्याण्ड आउने गरेको आफूले पाएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपा एमालेका सांसद नारदमुनि रानाले नेपालमा जहाजहरु सेकेन्ड ह्यान्डको रङरोगन गरेर आउने गरेको आफूले सुनेको भन्दै मन्त्री आलेलाई प्रश्न गरेका थिए । […]

दमाैली बजारकाे आगाे निभाउन हेलिकप्टर प्रयाेग, आगाे फैलिन नदिन ४ वटा घर भत्काइयाे

तनहुँ – तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । आज बिहान १० बजेदेखि लागेको आगो निभाउन नसकिएपछि काठमाण्डाैबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल ल्याएर आगो निभाउन थालिएको हो ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलिकप्टर मगाइएको हो । अबको एक घण्टा जतिमा आगो पूर्णरूपमा नियन्त्रणमा आइसक्ने तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार आगो थप फैलिन नदिन...

हेलिप्याड छैन, मन्त्रीको नजर हेलिकप्टर खरिदमा

विपद् प्रभावितलाई आपतकालीन उद्धारका लागि सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने कार्यक्रम अलपत्र रहेका बेला प्रदेश १ मा हेलिकप्टर खरिद प्रक्रिया शुरू भएको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले केही दिनअघि पत्रकार सम्मेलन गरी विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने हेलिकप्टर खरिदका लागि प्रक्रिया अगाडि बढाउन लागेको जानकारी दिएका थिए । संघीय सरकारले नै इटहरीको पूर्वी पृतनामा एउटा हेलिकप्टर राखेको छ । आपतकालीन उद्धार तथा राहतका लागि भनेर उक्त हेलिकप्टर राखिएको हो । संघीय सरकारसँगको समन्वयमा उक्त हेलिकप्...

हेलिकप्टर दुर्घटनापछि माडागास्करका मन्त्रीले समुद्रमा पौडिए १२ घन्टा (भिडियो)

अफ्रिकी मुलुक माडागास्करका एक मन्त्री समुद्रमा १२ घन्टा पौडी खेलेर सुरक्षित स्थानमा पुगेका छन् । उनी चढेको हेलिकप्टर दुर्घटनामा परेर समुद्रमा खसेपछि उनी लामो समय पौडिन बाध्य भएका हुन् ।  प्रहरी मामिलासम्बन्धी मन्त्री सर्ज गेले देशको उत्तरपूर्वी तटमा जहाज डुबेपछि फसेका मानिसको उद्धारमा सहभागी थिए ।  उक्त जहाज दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ । त्यस मालवाहक जहाजमा १३० जना यात्रुहरू अवैध तरिकाले चढेका थिए । हिन्द महासागरमा सोमवार उक्त जहाज डुबेको थियो । पछि अधिकारीहरूले थप २५ वटा मृत शरीर सेन्टे मारी टापुस...

भारतीय रक्षामन्त्रीले हिजाे भएकाे हेलिकप्टर दुर्घटनाबारे आज संसदमा जानकारी दिने

काठमाण्डाै - भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतका चिफ अफ डिफेन्स स्टाफ सीडीएस जनरल विपिन रावत चढेकाे हेलिकप्टर दुर्घटनाबारे आज संसदमा जानकारी दिनु हुने भएको छ । हिजो तामिलनाडुको कुन्नुरमा हेलिकप्टर दुर्घटना हुँदा रावतसहित १३ जनाको ज्यान गएको थियो । दुर्घटना लगत्तै रक्षा मन्त्री सिंहले रावतको घर पुगेर उहाँको परिवारसँग भेट गर्नुभएको थियो । रावतको शव आज दिल्ली ल्याउने तयारी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उहाँको भोलि अन्तिम संस्कार हुनेछ । भारतको उत्तराखण्डमा शोक घोषणा गरिएको छ । साथै सीडीएस ...