मादागास्करका एक मन्त्री हेलिकप्टर दुर्घटनाबाट बाँचेका छन्। हेलिकोप्टर समुद्रमा दुर्घटना भएपछि १२ घण्टा पौडी खेलेर बाँचेको बीबीसीले जनाएको छ।
'मेरो मर्ने बेला आएको रहेनछ,' त्यहाँका मन्त्री गर्ज गेल्लेले भनेका छन्। उनीसँगै हेलिकप्टरमा रहेका उनका दुई सुरक्षा अधिकारी पनि दुर्घटनाबाट बाँचेका छन्।
यो टोली देशको दक्षिण-पूर्वी क्षेत्रको अनुगमनका लागि निस्किएको थियो। त्यस क्षेत्रमा…