नेपाललाई १४ खर्बको व्यापार घाटा

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा नेपालले १३ खर्ब ९८ अर्ब रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ। भन्सार विभागकाअनुसार नेपालले साउनदेखि असारसम्ममा उक्त घाटा ब्यहोरेको हो। गत वर्ष नेपालबाट हुने निर्यात र नेपालले गर्ने आयात दुवै बढेको छ। सोही कारण व्यापार घाटा पनि उक्लिएको हो। विभागले गत आर्थिक वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै १६ खर्ब ८० अर्बको वैदेशिक व्यापार भएको जानकारी दिएको छ।

सम्बन्धित सामग्री

१० महिनामा १६ खर्बको वस्तु आयात, १४ खर्बको व्यापार घाटा

काठमाडौं । सरकारले विदेशी वस्तु आयात रोक्दा पनि नेपालको व्यापार घाटा निरन्तर वृद्धि भइरहेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको १० महिना (साउनदेखि बैशाखसम्म) मा नेपालले १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ बढी व्यापार घाटा व्यहोरेको हो । विभागका अनुसार १० महिनामा नेपालले १६ खर्ब ४ अर्ब ६५ करोड २५ […]