चालू आर्थिक वर्ष २०७८–७९ को तीन महिनाको अवधिमा नेपालको निकासी १०९ प्रतिशतले बढेको छ । भन्सार विभागले साउनदेखि असोज महिनासम्ममा नेपालको निर्यात १०९ प्रतिशतले बढेको जानकारी दिएको हो ।यस अवधिमा नेपालबाट विदेशतर्फ ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा नेपालबाट ३१ अर्ब ४ करोड ६० लाख रुपैयाँको निर्यात भएको थियो ।यसैगरी, चालू वर्षको तीन महिनाको अवधिमा नेपालले विदेशबाट ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँको आयात भएको छ । यो गत आर्थिक वर्षको तीन महिनाको अव