‘विद्युतीय सवारीमा ‘कम्प्लिट प्याकेज’सहित नेक्सन ईभी ल्याउँदैछौं’

१२ श्रावण, काठमाडौं । धेरै ब्रान्डहरुले नेपालमा विद्युतीय सवारी ल्याइसके । महिन्द्रा, किया, हुन्डाई, एमजीदेखि अन्य ब्रान्डहरुले पनि प्यासेन्जर भेहिकल सेगमेन्टमा उपस्थिति जनाउँदा टाटाले केही ढिला गर्‍यो । तर, अब टाटा मोटर्सले पनि नेपाली विद्युतीय सवारी बजारमा एउटा बलियो प्रतिद्वन्द्वी लिएर आउने तयारीमा छ । नेपाली बजारमा ठूलो ग्राहक सञ्जाल बनाएको सिप्रदीले टाटा मोटर्स लोकप्रिय […]

सम्बन्धित सामग्री

एशियन पेन्ट्सद्वारा डिलरलाई नेक्सन ईभी हस्तान्तरण

एशियन पेन्ट्सले आफ्नो अत्यधिक रूपमा सफल रहेको आरोहण डिलर सेल्स प्रतियोगिता दुबईमा आयोजित एक स्मरणीय उत्सवको साथ सम्पन्न गरेको छ । करिब १७० डिलरहरूको सहभागिता रहेको यस कार्यक्रममा पुरस्कार प्राप्त गर्ने विजेतालाई सम्मानित गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षण भने एक भव्य लक्की ड्र थियो, जसमा महोत्तरी स्थित गौशालाका गुप्ता ट्रेडर्सले टाटा नेक्सन ईभी एक्सजेड […]

सिप्रदीको ‘नेक्सन ईभी वुमन ड्राइभ द नेसन’ सम्पन्न

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा टाटा मोटर्सले ‘नेक्सन ईभी वुमन ड्राइभ द नेसन’ नाराका साथ विशेष कार्यक्रम आयोजना गरेको छ । टाटाको नेपालस्थित बिक्रेता सिप्रदी ट्रेडिङले कार्यक्रम गरेको हो । देश विकास र पहिचान स्थापनामा नारीहरुको योगदानको उच्च कदर गर्दै कार्यक्रम गरिएको सिप्रदीले जनाएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको यस वर्षको नारा ‘डिजिटल: आविष्कार र प्रविधिमा […]

नेक्सन ईभीको रेन्ज टेस्ट, काठमाडौंमा ३४७ किमीसम्मको रेन्ज

काठमाडौं । काठमाडौंमा ‘नेक्सन ईभी रेन्ज टेस्ट-२०२२’  आयोजना गरिएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सहआयोजनामा यो टेस्ट आयोजना गरिएको हो । नेक्सन ईभीले काठमाडौंका सडकमा ३४७ किमीसम्मको रेन्ज दिएको कम्पनीको दावी छ । कम्पनीका अनुसार ३४७ किमीसम्मको रेन्ज निकाल्न सफल काठमाडौंका सलिम श्रेष्ठ उक्त अभियानमा […]

टाटाको ईभी उत्पादन ५० हजार पुरा

काठमाडौं, २२ कात्तिक । भारतीय अटोमोवाइल कम्पनी टाटाले आफ्नो इलेक्ट्रीक प्यासेन्जर कारको उत्पादन ५० हजार यूनिट पुरा गरेको छ । कम्पनीले आफ्नो नेक्सन ईभी र टिगोर ईभीको उत्पादन मिलाएर ५० हजार यूनिट पुरा गरेको हो । कम्पनीले उत्पादन गरेको ईभीमा सबैभन्दा ठूलो हिस्सा नेक्सन ईभीको छ । टिगोर ईभी नेक्सनभन्दा पछि आएको र यो सेडान […]

विद्युतीय गाडीको मेलामा सबैभन्दा बढी टाटाको नेक्सन ईभी बुकिङ

काठमाण्डाै - काठमाण्डौको भृकुटीमण्डपमा चारदिनसम्म चलेको विद्युतीय गाडीको मेला हिजोदेखि सकिएको छ । मेला ४० हजार जनाले अवलोकन गरेका र विद्युतीय गाडीमा धेरैको आकर्षण देखिएको आयोजक अटोमोबाइल्स एसाेसिएशन अफ नेपाल नाडाले जनाएको छ । मेलामा सबैभन्दा बढी टाटाको नेक्सन ईभी बुकिङ भएको छ । नेक्सन ईभी मात्रै १ सय ३० वटा बुकिङ भएको हो । टाटापछि हुन्डाईको विद्युतीय गाडी धेरै बुकिङ भएको छ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा प्रतिबन्ध लगाएपछि नाडाले विद्युतीय गाडीको प्रदर्शनीको आयोजना गरेको हो । मेलामा ९ वट...

टाटा नेक्सन ईभी : एक घण्टामा फास्ट चार्जिङ, ३ सय किलोमिटरको माइलेज

नेपाली बजारमा विद्युतीय सवारी (ईभी) को बढ्दो लोकप्रियताबीच टाटा नेक्सन ईभीले व्यवसायिक आक्रामकता बढाएको छ । भित्र्याएको छोटो अवधिमा नै नेक्सन ईभीले नेपाली बजारमा राम्रो पकड बनाउन सफल भएको छ । नेक्सन ईभीका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.ली.ले हाल नेपाली बजारमा नेक्सन ईभी मात्र एक हजार प्लस बिक्री वितरण भइसकेको बताएको छ भने थप एक हजार २०० प्लस ईभी अहिले पनि बुकिङमा रहेको कम्पनीको दाबी छ । कम्पनीले सन् २०२२ को जुनमा नेक्सन ईभी नेपालमा ल्याए पनि पेट्रोलियममा आधारित ‘नेक्

टाटा नेक्सन ईभीको नेपालमा एक वर्ष पूरा, लोकप्रिय गाडी बन्न सफल

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन ईभीको नेपाली बजारमा बिक्री वितरण सुरु गरेको एक वर्ष पूरा भएको छ । टाटा मोटर्स्द्वारा निर्मित विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले नेक्सन ईभी नेपालमा भित्र्याएको सिप्रदीले जनाएको छ । कम्पनीकाअनुसार एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित भएको छ । […]

सिप्रदी र एनएमबि बैंकबीच नेक्सन ईभीका लागि सहुलियतपूर्ण कर्जामा सहकार्य

१८ साउन, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र एनएमबि बैंक लिमिटेडबीच सम्झौता भएको छ । अब टाटा मोटर्सको इलेक्टि्रक भेहिकल नेक्सन ईभी खरिद गर्न चाहने खरिदकर्ताले एनएमबि बैंक लिमिटेडको नेपालभरीका शाखाहरुमार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन ईभी खरिद गर्न इच्छुक हुने व्यक्ति […]

टाटाको बहुप्रतीक्षित नेक्सन ईभी नेपालमा, कति पर्छ मूल्य ?

बहुप्रतीक्षित नयाँ टाटा नेक्सन ईभी नेपाली बजारमा सार्वजनिक भएको छ ।  टाटा मोर्टसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले देखि नयाँ टाटा नेक्सन ईभीको विक्री वितरण शुरू गरेको छ ।  यसको शुरुवाती मुल्य ३५ लाख ९९ हजार रहेको छ ।  टाटा नेक्सन तीनवटा मोडेलमा ( एक्सएम, एक्सजेड+ र एक्सजेड+ लक्स ) उपलब्ध रहेको छ । यसको ब्याट्रीमा ८ वर्ष वा १,६०,००० किलोमिटर ( जुन पहिले आउँदछ ) र गाडीमा ३ वर्ष वा १,२५,००० किलोमिटरको ( जुन पहिले आउँदछ ) वारेन्टी रहेको छ ।  इच्छुक ग्राहकहरुले १६६...