लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सुरुङमा परीक्षण सुरु गरेको छ । संरचना निर्माणको काम सम्पन्न गरिसकेको उक्त आयोजनाले आगामी जेठभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्नेगरी परीक्षण सुरु गरेको हो ।अघिल्लो वर्ष दोर्दी खोलामा आएको बाढी र त्यसपछिको कोरोना महामारीको असरका कारण निर्धारित समयभन्दा एक वर्ष बढी समय लगाएर आयोजना निर्माण सम्पन्न […]