नेपाल गुणस्तर चिह्न सहित हुवासिन सिमेन्टको व्यावसायिक उत्पादन सुरु

लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । सरकारले नेपाल गुणस्तर चिह्नसमेत प्रदान गरिसकेकाले अब व्यावसायिक उत्पादन सुरु भएको उद्योगले जनाएको छ । उद्योगले गत पुसदेखि नै परीक्षण उत्पादन गर्दै आएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नापतौल तथा गुणस्तर विभागका प्रवक्ता ज्योति भट्टले हुवासिन सिमेन्ट उद्योगले उत्पादन …

सम्बन्धित सामग्री

हुवासिन सिमेन्टलाई व्यावसायिक उत्पादनको अनुमति

हुवासिन सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । गत पुसदेखि नै परीक्षण उत्पादन गर्दै आएको उद्योगले नेपाल गुणस्तर चिह्न प्राप्त गरेपछि व्यावसायिक उत्पादन सुरु गरेको हो ।नापतौल तथा गुणस्तर विभागले हुवासिन सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्टलाई नेपाल गुणस्तर चिह्न (एनएस) दिएको हो । आइतबार गुणस्तर चिह्न दिइएको तथा सोमबार उद्योगका प्रतिनिधिले गुणस्तर प्रमाणपत्र लिएको […]

नेपाल गुणस्तर चिह्न पाएपछि हुवासिन सिमेन्टको व्यावसायिक उत्पादन सुरु

काठमाडौँ । लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । सरकारले नेपाल गुणस्तर चिह्नसमेत प्रदान गरिसकेकाले अब व्यावसायिक उत्पादन सुरु भएको उद्योगले जनाएको छ । उद्योगले गत पुसदेखि नै परीक्षण उत्पादन गर्दै आएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नापतौल तथा गुणस्तर विभागका प्रवक्ता ज्योति भट्टले हुवासिन सिमेन्ट […]